काठमाडौँ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

भारतीय आयल निगमले मूल्य बढाएर पठाएपछि निगमले पनि यहाँ मूल्य बढाएको हो।

नयाँ मूल्यसूचीअनुसार डिजेल-पेट्रोल-मट्टीतेल र हवाइ इन्धनको मूल्य प्रति लिटर दुई रूपैयाँले बढेको हो।

यससँगै पेट्रोलको मूल्य ११६ रूपैयाँ प्रति लिटर तथा डिजेल र मट्टीतेलको ९७ रूपैयाँ प्रति लिटर पुगेको छ।

" /> काठमाडौँ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

भारतीय आयल निगमले मूल्य बढाएर पठाएपछि निगमले पनि यहाँ मूल्य बढाएको हो।

नयाँ मूल्यसूचीअनुसार डिजेल-पेट्रोल-मट्टीतेल र हवाइ इन्धनको मूल्य प्रति लिटर दुई रूपैयाँले बढेको हो।

यससँगै पेट्रोलको मूल्य ११६ रूपैयाँ प्रति लिटर तथा डिजेल र मट्टीतेलको ९७ रूपैयाँ प्रति लिटर पुगेको छ।

"> पेट्रोलियम पदार्थको मुल्य २ रूपैयाँ बढ्यो: Dekhapadhi
पेट्रोलियम पदार्थको मुल्य २ रूपैयाँ बढ्यो
काठमाडौँ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

भारतीय आयल निगमले मूल्य बढाएर पठाएपछि निगमले पनि यहाँ मूल्य बढाएको हो।

नयाँ मूल्यसूचीअनुसार डिजेल-पेट्रोल-मट्टीतेल र हवाइ इन्धनको मूल्य प्रति लिटर दुई रूपैयाँले बढेको हो।

यससँगै पेट्रोलको मूल्य ११६ रूपैयाँ प्रति लिटर तथा डिजेल र मट्टीतेलको ९७ रूपैयाँ प्रति लिटर पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्