काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ घटेको जानकारी दिएको हो।
हिजो सोमबार नेपालको स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार सात सय रुपैयाँ थियो।
आज १७ सयले घटेपछि छापावाल सुन प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोला ८६ हजार पाँच ५० रुपैयाँ तोकिएको छ। सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ओरालो लागेको महासंघले जानकारी दिएको छ।
जसअनुसार आज, चाँदीको प्रतितोला मूल्य एक हजार दुई ९० रुपैयाँ कायम छ। हिजो सोमबार यसको मूल्य एक हजार तीन सय ३० रुपैयाँ थियो।

प्रतितोला १७ सयले घट्यो सुनको मूल्य: Dekhapadhi
आज १७ सयले घटेपछि छापावाल सुन प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ओरालो लागेको महासंघले जानकारी दिएको छ।
प्रतितोला १७ सयले घट्यो सुनको मूल्य