काठमाडौं। एनआईसी एशिया बैंकको एटीएम अनिश्चित कालसम्मका लागि बन्द भएको छ।
कम्पनीले सोमबार रातिदेखि कार्डबाट हुने सम्पूर्ण कारोबार बन्द भएको जानकारी दिएको छ।
नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिस्टम (एनईपीएस) अपग्रेड भई पूर्ण सञ्चालनममा आउन केही समय लाग्ने कम्पनीले बताएको छ।
बैंकको अर्को सूचना नआउँदासम्म एटीएम, ईकमर्श कारोबार, डेबीट÷क्रेडीट र प्रिपेड कार्डबाट हुने सम्पूर्ण कारोबार रोकिएको छ।

एनआईसी एसिया बैंकको एटीएम अर्को सूचना जारी नभएसम्मका लागि बन्द: Dekhapadhi
नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिस्टम (एनईपीएस) अपग्रेड भई पूर्ण सञ्चालनममा आउन केही समय लाग्ने कम्पनीले बताएको छ।

एनआईसी एसिया बैंकको एटीएम अर्को सूचना जारी नभएसम्मका लागि बन्द