काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ अत्यधिक बढ्दा नेपाल आयल निगम हरेक दिन करोडौं घाटा ब्यहोर्न थालेको छ।
कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ६५ डलर पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव निगमलाई परेको हो।
खासगरी अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दिनदिनै उकालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्ययले इन्डियन आयल कर्पोरेशन (आईओसी)ले अन्तर्राष्ट्रिय बजारमूल्य अनुसार हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउँदै आएको बताए।
जसअनुसार आईओसीले सोमबार मात्रै निगमलाई नयाँ मूल्यसूची पठाएको छ। भारतले नयाँ मूल्यसूची पठाएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ।
मूल्य बढाएर पेट्रोलको मूल्य प्रतिलिटर एक सय १६, डिजेल÷मट्टितेलको मूल्य ९९ रुपैयाँ पुर्याउँदा पनि निगमलाई डिजेल र पेट्रोलमा घाटा रहेको उपाध्ययले बताए।
पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ घाटा
आईओसीले नयाँ मूल्यसूची पठाएपछि सोमबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको भाउ बढायो। तर, पनि पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा घाटा ब्यहोर्दै आएको निगमको भनाई छ।
खासगरी निगमले अहिले भारतसँग रक्सौलको बरुणीबाट प्रतिलिटर ५८ रुपैयाँ १७ पैसामा पेट्रोल किन्छ। त्यस मूल्यमा नेपाल सरकारले विभिन्न नाममा ५५ रुपैयाँ २३ पैसा कर लिन्छ।
सरकारले कर लिएपछि पेट्रोलको मूल्य प्रतिलिटर एक सय १३ रुपैयाँ ४ पैसा हुन आउँछ। यसमा चुहावट र ह्रास खर्चको नाममा प्रतिलिटर एक रुपैयाँ ७८ पैसा जोडिन्छ।
यसैगरी, रक्सौलदेखि काठमाडौंसम्मको ढुवानी खर्च प्रतिलिटर ४ रुपैयाँ ५० पैसा थपिन्छ। यी दुई प्रकारका मूल्य थप्दा प्रतिलिटर पेट्रोलको मूल्य एक सय १९ रुपैयाँ ६८ पैसा हुन आउँछ।
सबै खर्च जोडेपछि पेट्रोलियम डिलरलाई दिने कमिशन थप्दा पेट्रोलको मूल्य प्रतिलिटर एक सय २४ रुपैयाँ पर्न आउने प्रवक्ता उपाध्यायले बताए। तर, निगमले प्रतिलिटर पेट्रोलको मूल्य एक सय १६ रुपैयाँ कायम गरेको छ।
यसरी, प्रतिलिटर ८.४२ रुपैयाँ घाटा हुँदा निगमलाई पेट्रोलमा १५ दिनको समयमा २५ करोड २६ लाख रुपैयाँ घाटा हुन्छ।
यस्तै, ९९ रुपैयाँ बेच्दै आएको डिजेलमा निगमलाई प्रटिलिटर ६ रुपैयाँ ५६ पैसा घाटा छ। निगमले बताएअनुसार डिजेलमा मात्रै १५ दिनमा ६२ करोड ३७ लाख रुपैयाँ घाटा हुन्छ।
एलपी ग्यासमा प्रतिलिसिन्डर ३९२ रुपैयाँ घाटा
२०७६ साल माघ तेस्रो सातादेखि लागु हुने गरेर निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो। मूल्य बढाएर निगमले १३७५ रुपैयाँमा पाइने एक सिलिन्डर ग्याउको भाउ १४ सय पुर्‍याएको थियो।
तर, यतिबेला एलपी ग्यासमा निमगले प्रतिसिलिन्डर तीन सय ९२ रुपैयाँ ८२ पैसा घाटा ब्यहोर्दै आएको छ। सोमबार आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासको मूल्य प्रतिलिसिन्डर एक सय रुपैयाँ बढेको छ।
यद्यपी, भारतबाट मूल्य बढेर आएपनि निमगले एलपी ग्यासको मूल्य नबढाएको उपाध्ययले बताए। मूल्य नबढाएपछि १५ दिनमा निगमलाई एलपी ग्यासबाट ५६ करोड ४४ लाख रुपैयाँ घाटा हुन आउँछ।
डिजेल, पेट्रोल र एलपी ग्यासको कुल घाटा जोड्दा अहिलेको समयमा निगमलाई १५ दिनमा एक अर्ब ४४ करोड रुपैयाँ घाटा हुन्छ। यो घाटा आईओसीले नयाँ मूल्यसूची नपठाउँदासम्मलाई कायम हुन्छ।
नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको भाउ बढेर आएमा घाटा थप बढ्ने र घटेर आएमा घाटा घट्ने निगमले बताएको छ।
निगमले कसरी ब्यहोर्छ घाटा ?
पछिल्लो साढे दुई महिना यता निरन्तर घाटा ब्यहोर्दै आएको निगमले घाटको पूर्ति आफ्नै कोषबाट ब्यहोर्दै आएको छ। निगमले प्रतिलिटर तेलको बिक्रीबाट आउने एक रुपैयाँ ‘मूल्य स्थिरिकरण कोष’मा जम्मा गर्ने गर्छ।
उक्त कोषमा अहिले झण्डै १२ अर्ब रुपैयाँ बराबर रकम रहेको निगमले बताएको छ। उक्त रकमको प्रयोग गरेर निगमले आफ्नो घाटा पूर्ति गर्दै आएको छ।
अहिलेकै तुलनामा घाटा बढ्दै गएमा निगमको जगेडा कोषको सबै रकमले ७÷८ महिना मात्रै घाटा ब्यहोर्न सक्छ। तर, अबको केही दिनमा कच्चा तेलको मूल्य घट्ने र आफ्नो घाटा पनि घट्ने काल्पनिक अनुमानमा निगम छ।
" /> काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ अत्यधिक बढ्दा नेपाल आयल निगम हरेक दिन करोडौं घाटा ब्यहोर्न थालेको छ।
कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ६५ डलर पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव निगमलाई परेको हो।
खासगरी अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दिनदिनै उकालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्ययले इन्डियन आयल कर्पोरेशन (आईओसी)ले अन्तर्राष्ट्रिय बजारमूल्य अनुसार हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउँदै आएको बताए।
जसअनुसार आईओसीले सोमबार मात्रै निगमलाई नयाँ मूल्यसूची पठाएको छ। भारतले नयाँ मूल्यसूची पठाएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ।
मूल्य बढाएर पेट्रोलको मूल्य प्रतिलिटर एक सय १६, डिजेल÷मट्टितेलको मूल्य ९९ रुपैयाँ पुर्याउँदा पनि निगमलाई डिजेल र पेट्रोलमा घाटा रहेको उपाध्ययले बताए।
पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ घाटा
आईओसीले नयाँ मूल्यसूची पठाएपछि सोमबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको भाउ बढायो। तर, पनि पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा घाटा ब्यहोर्दै आएको निगमको भनाई छ।
खासगरी निगमले अहिले भारतसँग रक्सौलको बरुणीबाट प्रतिलिटर ५८ रुपैयाँ १७ पैसामा पेट्रोल किन्छ। त्यस मूल्यमा नेपाल सरकारले विभिन्न नाममा ५५ रुपैयाँ २३ पैसा कर लिन्छ।
सरकारले कर लिएपछि पेट्रोलको मूल्य प्रतिलिटर एक सय १३ रुपैयाँ ४ पैसा हुन आउँछ। यसमा चुहावट र ह्रास खर्चको नाममा प्रतिलिटर एक रुपैयाँ ७८ पैसा जोडिन्छ।
यसैगरी, रक्सौलदेखि काठमाडौंसम्मको ढुवानी खर्च प्रतिलिटर ४ रुपैयाँ ५० पैसा थपिन्छ। यी दुई प्रकारका मूल्य थप्दा प्रतिलिटर पेट्रोलको मूल्य एक सय १९ रुपैयाँ ६८ पैसा हुन आउँछ।
सबै खर्च जोडेपछि पेट्रोलियम डिलरलाई दिने कमिशन थप्दा पेट्रोलको मूल्य प्रतिलिटर एक सय २४ रुपैयाँ पर्न आउने प्रवक्ता उपाध्यायले बताए। तर, निगमले प्रतिलिटर पेट्रोलको मूल्य एक सय १६ रुपैयाँ कायम गरेको छ।
यसरी, प्रतिलिटर ८.४२ रुपैयाँ घाटा हुँदा निगमलाई पेट्रोलमा १५ दिनको समयमा २५ करोड २६ लाख रुपैयाँ घाटा हुन्छ।
यस्तै, ९९ रुपैयाँ बेच्दै आएको डिजेलमा निगमलाई प्रटिलिटर ६ रुपैयाँ ५६ पैसा घाटा छ। निगमले बताएअनुसार डिजेलमा मात्रै १५ दिनमा ६२ करोड ३७ लाख रुपैयाँ घाटा हुन्छ।
एलपी ग्यासमा प्रतिलिसिन्डर ३९२ रुपैयाँ घाटा
२०७६ साल माघ तेस्रो सातादेखि लागु हुने गरेर निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो। मूल्य बढाएर निगमले १३७५ रुपैयाँमा पाइने एक सिलिन्डर ग्याउको भाउ १४ सय पुर्‍याएको थियो।
तर, यतिबेला एलपी ग्यासमा निमगले प्रतिसिलिन्डर तीन सय ९२ रुपैयाँ ८२ पैसा घाटा ब्यहोर्दै आएको छ। सोमबार आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासको मूल्य प्रतिलिसिन्डर एक सय रुपैयाँ बढेको छ।
यद्यपी, भारतबाट मूल्य बढेर आएपनि निमगले एलपी ग्यासको मूल्य नबढाएको उपाध्ययले बताए। मूल्य नबढाएपछि १५ दिनमा निगमलाई एलपी ग्यासबाट ५६ करोड ४४ लाख रुपैयाँ घाटा हुन आउँछ।
डिजेल, पेट्रोल र एलपी ग्यासको कुल घाटा जोड्दा अहिलेको समयमा निगमलाई १५ दिनमा एक अर्ब ४४ करोड रुपैयाँ घाटा हुन्छ। यो घाटा आईओसीले नयाँ मूल्यसूची नपठाउँदासम्मलाई कायम हुन्छ।
नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको भाउ बढेर आएमा घाटा थप बढ्ने र घटेर आएमा घाटा घट्ने निगमले बताएको छ।
निगमले कसरी ब्यहोर्छ घाटा ?
पछिल्लो साढे दुई महिना यता निरन्तर घाटा ब्यहोर्दै आएको निगमले घाटको पूर्ति आफ्नै कोषबाट ब्यहोर्दै आएको छ। निगमले प्रतिलिटर तेलको बिक्रीबाट आउने एक रुपैयाँ ‘मूल्य स्थिरिकरण कोष’मा जम्मा गर्ने गर्छ।
उक्त कोषमा अहिले झण्डै १२ अर्ब रुपैयाँ बराबर रकम रहेको निगमले बताएको छ। उक्त रकमको प्रयोग गरेर निगमले आफ्नो घाटा पूर्ति गर्दै आएको छ।
अहिलेकै तुलनामा घाटा बढ्दै गएमा निगमको जगेडा कोषको सबै रकमले ७÷८ महिना मात्रै घाटा ब्यहोर्न सक्छ। तर, अबको केही दिनमा कच्चा तेलको मूल्य घट्ने र आफ्नो घाटा पनि घट्ने काल्पनिक अनुमानमा निगम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्