काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी चैत ७ गते हुने भएको छ। मंगलबार सम्पन्न महासंघको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गरेको हो।
काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले बताए। अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
महासंघले महामारीको समयमा बन्द सटर र व्यवसाय खुलाउन सरकारसँग आग्रह गरेको थियो। सोही आग्रहपछि सरकारले लकडाउन ताका व्यवसाय सञ्चालन गरेको थियो।
" /> काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी चैत ७ गते हुने भएको छ। मंगलबार सम्पन्न महासंघको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गरेको हो।काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले बताए। अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
महासंघले महामारीको समयमा बन्द सटर र व्यवसाय खुलाउन सरकारसँग आग्रह गरेको थियो। सोही आग्रहपछि सरकारले लकडाउन ताका व्यवसाय सञ्चालन गरेको थियो।
">