काठमाडौं। ललितपुर र सिन्धुपाल्चोक जिल्लामा थप तीनवटा सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतले २४ करोड ६० लाख रूपैयाँ नेपाललाई उपलब्ध गराएको छ।
काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरी तीनवटा सांस्कृतिक सम्पदाको पुनर्स्थापना तथा पुनर्निर्माणको सम्झौतापत्र र ठेक्का सम्झौतामा दुईपक्षबीच हस्ताक्षर भएको छ।
काठमाडौंस्थित भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन एकाइ (भवन) का परियोजना निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। प्राधिकरण र सफल बोलपत्रदाताबीच ठेक्का सम्झौतामा हस्ताक्षर भएको थियो।
सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनाहरूमा ललितपुरस्थित ज्येष्ठवर्ण महाविहार तथा सिन्धुपाल्चोकस्थित सुलीघ्याङ गुम्बा र शेरमाथाङ गुम्बा रहेका छन्।
इण्डियन नेसनल ट्रस्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले ज्येष्ठवर्ण महाविहारको पुनर्स्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन एकाइ (भवन) ले गर्नेछ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका तीन सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रमअन्तर्गत गर्न लागिएको हो।
भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्स्थापना र पुनर्निर्माणका लागि कूल ५० मिलियन अमेरिकी डलर (पाँच अर्ब ८० करोड रूपैयाँ) सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रमअन्तर्गत अघि बढाइने २८ वटा सांस्कृतिक परियोजनामध्ये छ वटा परियोजनाको ठेक्का हस्तान्तरण भइसकेको छ।
यसै क्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गत फागुन १६ गते काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनर्स्थापनाका लागि संयुक्त रूपमा भूमि पूजा गरेका थिए।
भारतले लामो समयदेखि सांस्कृतिक सम्पदाको पुनर्स्थापनामा नेपालसँग मिलेर काम गर्दै आएको छ।
“यो सहकार्यले दुई देशबीचको बलियो र ऐतिहासिक मैत्री सम्बन्धको आधारको रूपमा रहेको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गर्दछ। नेपाल सरकारको प्राथमिकता अनुरूप लामो समयदेखिको आफ्नो अटूट एवम् बहुआयामिक विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार कटिबद्ध छ,” काठमाडौंस्थित भारतीय दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौं। ललितपुर र सिन्धुपाल्चोक जिल्लामा थप तीनवटा सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतले २४ करोड ६० लाख रूपैयाँ नेपाललाई उपलब्ध गराएको छ।
काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरी तीनवटा सांस्कृतिक सम्पदाको पुनर्स्थापना तथा पुनर्निर्माणको सम्झौतापत्र र ठेक्का सम्झौतामा दुईपक्षबीच हस्ताक्षर भएको छ।
काठमाडौंस्थित भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन एकाइ (भवन) का परियोजना निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। प्राधिकरण र सफल बोलपत्रदाताबीच ठेक्का सम्झौतामा हस्ताक्षर भएको थियो।
सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनाहरूमा ललितपुरस्थित ज्येष्ठवर्ण महाविहार तथा सिन्धुपाल्चोकस्थित सुलीघ्याङ गुम्बा र शेरमाथाङ गुम्बा रहेका छन्।
इण्डियन नेसनल ट्रस्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले ज्येष्ठवर्ण महाविहारको पुनर्स्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन एकाइ (भवन) ले गर्नेछ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका तीन सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रमअन्तर्गत गर्न लागिएको हो।
भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्स्थापना र पुनर्निर्माणका लागि कूल ५० मिलियन अमेरिकी डलर (पाँच अर्ब ८० करोड रूपैयाँ) सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रमअन्तर्गत अघि बढाइने २८ वटा सांस्कृतिक परियोजनामध्ये छ वटा परियोजनाको ठेक्का हस्तान्तरण भइसकेको छ।
यसै क्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गत फागुन १६ गते काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनर्स्थापनाका लागि संयुक्त रूपमा भूमि पूजा गरेका थिए।
भारतले लामो समयदेखि सांस्कृतिक सम्पदाको पुनर्स्थापनामा नेपालसँग मिलेर काम गर्दै आएको छ।
“यो सहकार्यले दुई देशबीचको बलियो र ऐतिहासिक मैत्री सम्बन्धको आधारको रूपमा रहेको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गर्दछ। नेपाल सरकारको प्राथमिकता अनुरूप लामो समयदेखिको आफ्नो अटूट एवम् बहुआयामिक विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार कटिबद्ध छ,” काठमाडौंस्थित भारतीय दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्