खाँदबारी। नेपाल सरकारका विभिन्न मन्त्रालयका पाँच सचिवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नाै सय मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन गरेका छन्।
सेनाको हेलिकप्टरबाट आज बाँध निर्माणस्थल फ्क्सिन्दा र पावरहाउस निर्माणस्थल दिदिङको पुखुवा पुगेर उनीहरुले अरुण तेस्रोको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन्।
गृहसचिव महेश्वर न्यौपाने, ऊर्जासचिव दिनेशकुमार घिमिरे, परराष्ट्रसचिव भरतराज पौड्याल, अर्थसचिव शिशिरकुमार ढुङ्‍गाना, रक्षासचिव रेश्मीराज पाण्डे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको टोलीले अरुण तेस्रोको स्थलगत अवलोकन गरेका हुन्।
उनीहरुले भारतीय निर्माण कम्पनी सतलज जलविद्युत् निगमले पछिल्लोपटक निर्माणको जिम्मा पाएको तल्लो अरुणको पनि अवलोकन गरेका थिए। अरुण-३ पावर डेभलपमेन्ट कम्पनीका सीईओ अरुण धिमानले विद्युत्गृहस्थल पुखुवामा निर्माण भइरहेको सुरुङमार्ग र पावरहाउसका लागि निर्माण हुन लागेको अन्डरग्राउण्ड भवनका बारेमा जानकारी गराए। उनले तोकिएकै समयमा विद्युत् उत्पादन गर्ने पनि बताए।
गृहसचिव न्यौपानेले आयोजना निर्माणमा कसैले अवरोध गर्न नहुने बताए। अरुण तेस्रोका लागि सेना, प्रहरी र सशस्त्रले सुरक्षा दिइसकेको पनि जानकारी दिए। “स्थानीयस्तरमा देखिएको समस्यालाई लगानी बोर्डमार्फत समाधान गर्ने छाैं,” उनले भने, “स्थानीयको माग गाउँपालिकामार्फत लगानीबोर्डमा आए छिट्टै समाधान हुन्छ।”
चिचिला गाउँपालिकाको छ्याङकुटीदेखि दिदिङस्थित पावरहाउससम्म जाने सडक एसजेभीएन कम्पनीले निर्माण गरिसकिएको छ। छ्याङकुटीदेखि चिचिला-३ पुखुवास्थित दिदिङसम्मको २८ दशमलव ६९ किलोमिटरको सडक निर्माण सम्पन्न भएको छ।
परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा शिलान्यास गरेका थिए। बाँधस्थलमा जयप्रकाश एसोसियट्स निर्माण कम्पनी तथा विद्युत्-गृहस्थल क्षेत्रमा पटेल इञ्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन्। रासस
" /> खाँदबारी। नेपाल सरकारका विभिन्न मन्त्रालयका पाँच सचिवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नाै सय मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन गरेका छन्।
सेनाको हेलिकप्टरबाट आज बाँध निर्माणस्थल फ्क्सिन्दा र पावरहाउस निर्माणस्थल दिदिङको पुखुवा पुगेर उनीहरुले अरुण तेस्रोको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन्।
गृहसचिव महेश्वर न्यौपाने, ऊर्जासचिव दिनेशकुमार घिमिरे, परराष्ट्रसचिव भरतराज पौड्याल, अर्थसचिव शिशिरकुमार ढुङ्‍गाना, रक्षासचिव रेश्मीराज पाण्डे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको टोलीले अरुण तेस्रोको स्थलगत अवलोकन गरेका हुन्।
उनीहरुले भारतीय निर्माण कम्पनी सतलज जलविद्युत् निगमले पछिल्लोपटक निर्माणको जिम्मा पाएको तल्लो अरुणको पनि अवलोकन गरेका थिए। अरुण-३ पावर डेभलपमेन्ट कम्पनीका सीईओ अरुण धिमानले विद्युत्गृहस्थल पुखुवामा निर्माण भइरहेको सुरुङमार्ग र पावरहाउसका लागि निर्माण हुन लागेको अन्डरग्राउण्ड भवनका बारेमा जानकारी गराए। उनले तोकिएकै समयमा विद्युत् उत्पादन गर्ने पनि बताए।
गृहसचिव न्यौपानेले आयोजना निर्माणमा कसैले अवरोध गर्न नहुने बताए। अरुण तेस्रोका लागि सेना, प्रहरी र सशस्त्रले सुरक्षा दिइसकेको पनि जानकारी दिए। “स्थानीयस्तरमा देखिएको समस्यालाई लगानी बोर्डमार्फत समाधान गर्ने छाैं,” उनले भने, “स्थानीयको माग गाउँपालिकामार्फत लगानीबोर्डमा आए छिट्टै समाधान हुन्छ।”
चिचिला गाउँपालिकाको छ्याङकुटीदेखि दिदिङस्थित पावरहाउससम्म जाने सडक एसजेभीएन कम्पनीले निर्माण गरिसकिएको छ। छ्याङकुटीदेखि चिचिला-३ पुखुवास्थित दिदिङसम्मको २८ दशमलव ६९ किलोमिटरको सडक निर्माण सम्पन्न भएको छ।
परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा शिलान्यास गरेका थिए। बाँधस्थलमा जयप्रकाश एसोसियट्स निर्माण कम्पनी तथा विद्युत्-गृहस्थल क्षेत्रमा पटेल इञ्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन्। रासस
"> पाँच सचिवले गरे अरुण तेस्रोको स्थलगत अनुगमन: Dekhapadhi गृहसचिव महेश्वर न्यौपाने, ऊर्जासचिव दिनेशकुमार घिमिरे, परराष्ट्रसचिव भरतराज पौड्याल, अर्थसचिव शिशिरकुमार ढुङ्‍गाना, रक्षासचिव रेश्मीराज पाण्डे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको टोलीले अरुण तेस्रोको स्थलगत अवलोकन गरेका हुन्। ">
पाँच सचिवले गरे अरुण तेस्रोको स्थलगत अनुगमन
खाँदबारी। नेपाल सरकारका विभिन्न मन्त्रालयका पाँच सचिवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नाै सय मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन गरेका छन्।
सेनाको हेलिकप्टरबाट आज बाँध निर्माणस्थल फ्क्सिन्दा र पावरहाउस निर्माणस्थल दिदिङको पुखुवा पुगेर उनीहरुले अरुण तेस्रोको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन्।
उनीहरुले भारतीय निर्माण कम्पनी सतलज जलविद्युत् निगमले पछिल्लोपटक निर्माणको जिम्मा पाएको तल्लो अरुणको पनि अवलोकन गरेका थिए। अरुण-३ पावर डेभलपमेन्ट कम्पनीका सीईओ अरुण धिमानले विद्युत्गृहस्थल पुखुवामा निर्माण भइरहेको सुरुङमार्ग र पावरहाउसका लागि निर्माण हुन लागेको अन्डरग्राउण्ड भवनका बारेमा जानकारी गराए। उनले तोकिएकै समयमा विद्युत् उत्पादन गर्ने पनि बताए।
गृहसचिव न्यौपानेले आयोजना निर्माणमा कसैले अवरोध गर्न नहुने बताए। अरुण तेस्रोका लागि सेना, प्रहरी र सशस्त्रले सुरक्षा दिइसकेको पनि जानकारी दिए। “स्थानीयस्तरमा देखिएको समस्यालाई लगानी बोर्डमार्फत समाधान गर्ने छाैं,” उनले भने, “स्थानीयको माग गाउँपालिकामार्फत लगानीबोर्डमा आए छिट्टै समाधान हुन्छ।”
चिचिला गाउँपालिकाको छ्याङकुटीदेखि दिदिङस्थित पावरहाउससम्म जाने सडक एसजेभीएन कम्पनीले निर्माण गरिसकिएको छ। छ्याङकुटीदेखि चिचिला-३ पुखुवास्थित दिदिङसम्मको २८ दशमलव ६९ किलोमिटरको सडक निर्माण सम्पन्न भएको छ।
परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा शिलान्यास गरेका थिए। बाँधस्थलमा जयप्रकाश एसोसियट्स निर्माण कम्पनी तथा विद्युत्-गृहस्थल क्षेत्रमा पटेल इञ्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्