काठमाडाैं। मुलुकको अर्थतन्त्रको आकार अर्थात्  कूल गार्हस्थ उत्पादन (जीडीपी)  ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।
केन्द्रीय तथ्याङ्‍क विभागले २०१०/११ लाई आधार वर्ष बनाई गरेको विश्लेषणबाट जीडीपीको आकार बढेको जानकारी दिएको हो।
गत आर्थिक वर्षमा ३७ खर्ब ६४ अर्ब रहेको जीडीपी १४ प्रतिशतले बढेर यस वर्ष ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको विभागले जानकारी दिएको छ।
विभागले यस वर्षबाट अर्थतन्त्रको आधार वर्ष परिवर्तन गरेर २०१०/११ बनाएको हो। यसअघि नेपालमा राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दा २०००/२००१ लाई आधार वर्ष मान्दै आएको थियो।
आधार वर्ष परिवर्तन गरेर मापन गर्दा नेपालको अर्थतन्त्रको आकार बढेको विभागले जानकारी दिएको छ। आधार वर्ष परिवर्तन गरेपछि नेपालको अर्थतन्त्रमा १४ प्रतिशतले परिवर्तन आएको छ।
आधार वर्ष परिवर्तनपछि नेपालको प्रतिव्यक्ति आयसमेत बढेको छ। विभागका अनुसार गत अर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति आय एक हजार एक सय ३४ डलर पुगेको छ।
नेपालमा हरेक १० वर्षमा अर्थतन्त्रको आधार वर्ष परिवर्तन गरिँदै आएको छ।
" /> काठमाडाैं। मुलुकको अर्थतन्त्रको आकार अर्थात्  कूल गार्हस्थ उत्पादन (जीडीपी)  ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।
केन्द्रीय तथ्याङ्‍क विभागले २०१०/११ लाई आधार वर्ष बनाई गरेको विश्लेषणबाट जीडीपीको आकार बढेको जानकारी दिएको हो।
गत आर्थिक वर्षमा ३७ खर्ब ६४ अर्ब रहेको जीडीपी १४ प्रतिशतले बढेर यस वर्ष ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको विभागले जानकारी दिएको छ।
विभागले यस वर्षबाट अर्थतन्त्रको आधार वर्ष परिवर्तन गरेर २०१०/११ बनाएको हो। यसअघि नेपालमा राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दा २०००/२००१ लाई आधार वर्ष मान्दै आएको थियो।
आधार वर्ष परिवर्तन गरेर मापन गर्दा नेपालको अर्थतन्त्रको आकार बढेको विभागले जानकारी दिएको छ। आधार वर्ष परिवर्तन गरेपछि नेपालको अर्थतन्त्रमा १४ प्रतिशतले परिवर्तन आएको छ।
आधार वर्ष परिवर्तनपछि नेपालको प्रतिव्यक्ति आयसमेत बढेको छ। विभागका अनुसार गत अर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति आय एक हजार एक सय ३४ डलर पुगेको छ।
नेपालमा हरेक १० वर्षमा अर्थतन्त्रको आधार वर्ष परिवर्तन गरिँदै आएको छ।
"> मुलुकको जीडीपी ३९ खर्ब ४३ अर्ब पुग्यो, प्रतिव्यक्ति आय १ हजार १३४ डलर: Dekhapadhi केन्द्रीय तथ्याङ्‍क विभागले २०१०/११ लाई आधार वर्ष बनाई गरेको विश्लेषणबाट जीडीपीको आकार बढेको जानकारी दिएको हो।
• विभागले यस वर्षबाट अर्थतन्त्रको आधार वर्ष परिवर्तन गरेर २०१०/११ बनाएको हो।
• यसअघि नेपालमा राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दा २०००/२००१ लाई आधार वर्ष मान्दै आएको थियो।
मुलुकको जीडीपी ३९ खर्ब ४३ अर्ब पुग्यो, प्रतिव्यक्ति आय १ हजार १३४ डलर
काठमाडाैं। मुलुकको अर्थतन्त्रको आकार अर्थात्  कूल गार्हस्थ उत्पादन (जीडीपी)  ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षमा ३७ खर्ब ६४ अर्ब रहेको जीडीपी १४ प्रतिशतले बढेर यस वर्ष ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको विभागले जानकारी दिएको छ।
विभागले यस वर्षबाट अर्थतन्त्रको आधार वर्ष परिवर्तन गरेर २०१०/११ बनाएको हो। यसअघि नेपालमा राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दा २०००/२००१ लाई आधार वर्ष मान्दै आएको थियो।
आधार वर्ष परिवर्तन गरेर मापन गर्दा नेपालको अर्थतन्त्रको आकार बढेको विभागले जानकारी दिएको छ। आधार वर्ष परिवर्तन गरेपछि नेपालको अर्थतन्त्रमा १४ प्रतिशतले परिवर्तन आएको छ।
आधार वर्ष परिवर्तनपछि नेपालको प्रतिव्यक्ति आयसमेत बढेको छ। विभागका अनुसार गत अर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति आय एक हजार एक सय ३४ डलर पुगेको छ।
नेपालमा हरेक १० वर्षमा अर्थतन्त्रको आधार वर्ष परिवर्तन गरिँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्