काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सुनकोशी-मरिन डाइभर्सन बहुउदेश्यीय आयोजना महत्त्वपूर्ण रहेको बताएका छन्।
आयोजनाको शिलान्यास गर्दै आज मुख्यमन्त्री पौडेलले लामो समयदेखि देखेको सपना पूरा गर्ने सुरूआत भएको प्रतिक्रिया दिए।
“यो शिलान्यास तपार्इं हाम्रो सपना थियो। आज हामी त्यो सपना प्राप्त गर्ने दिनमा आइपुगेका छौं,” मुख्यमन्त्री पौडेलले भने, “यो देशलाई आमूल परिवर्तन गर्ने यात्रामा अत्यन्त महत्त्वपूर्ण आयोजना हो। यो समृद्धिको यात्रामा लागेको देशलाई गन्तव्यमा पुर्‍याउने पाइला हो। देशलाई समृद्धिको दिशातर्फ लैजान यो आयोजना अत्यन्त महत्त्वपूर्ण छ।”
मुख्यमन्त्री पौडेलले यो आयोजनाको निर्माणपछि बागमती प्रदेश मात्र नभई प्रदेश २ ले पनि प्रतिफल पाउने बताए। उनले भने, “यो आयोजना केवल बागमती प्रदेशको मात्र होइन। बढी प्रतिफल पाउने प्रदेश २ हो। यसले उत्पादन वृद्धि गर्छ। बागमती र प्रदेश २ ले हातेमालो गरेर यो आयोजनालाई पूरा गर्नुपर्छ।”
प्रदेश सरकारले कृषि र पर्यटनको क्षेत्रमा थुप्रै कामहरू गरेको जानकारी गराउँदै मुख्यमन्त्री पौडेलले सुनकोशी-मरिन डाइभर्सन आयोजनाबाट बागमती प्रदेशको सिन्धुली जिल्लालाई सबैभन्दा बढी फाइदा पुग्ने बताए।
सिन्धुली जिल्लामा मात्र ११ वटा पुल निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ थियो। “दुई सय ११ मिटरसम्मको पुल यसमा पर्छ। पुल र सडकका क्षेत्रमा छ वटा ठूला आयोजना यहाँ सञ्चालनमा छन्। विकासले अब फड्को मार्दै छ,” उनले भने।
" /> काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सुनकोशी-मरिन डाइभर्सन बहुउदेश्यीय आयोजना महत्त्वपूर्ण रहेको बताएका छन्।
आयोजनाको शिलान्यास गर्दै आज मुख्यमन्त्री पौडेलले लामो समयदेखि देखेको सपना पूरा गर्ने सुरूआत भएको प्रतिक्रिया दिए।
“यो शिलान्यास तपार्इं हाम्रो सपना थियो। आज हामी त्यो सपना प्राप्त गर्ने दिनमा आइपुगेका छौं,” मुख्यमन्त्री पौडेलले भने, “यो देशलाई आमूल परिवर्तन गर्ने यात्रामा अत्यन्त महत्त्वपूर्ण आयोजना हो। यो समृद्धिको यात्रामा लागेको देशलाई गन्तव्यमा पुर्‍याउने पाइला हो। देशलाई समृद्धिको दिशातर्फ लैजान यो आयोजना अत्यन्त महत्त्वपूर्ण छ।”
मुख्यमन्त्री पौडेलले यो आयोजनाको निर्माणपछि बागमती प्रदेश मात्र नभई प्रदेश २ ले पनि प्रतिफल पाउने बताए। उनले भने, “यो आयोजना केवल बागमती प्रदेशको मात्र होइन। बढी प्रतिफल पाउने प्रदेश २ हो। यसले उत्पादन वृद्धि गर्छ। बागमती र प्रदेश २ ले हातेमालो गरेर यो आयोजनालाई पूरा गर्नुपर्छ।”
प्रदेश सरकारले कृषि र पर्यटनको क्षेत्रमा थुप्रै कामहरू गरेको जानकारी गराउँदै मुख्यमन्त्री पौडेलले सुनकोशी-मरिन डाइभर्सन आयोजनाबाट बागमती प्रदेशको सिन्धुली जिल्लालाई सबैभन्दा बढी फाइदा पुग्ने बताए।
सिन्धुली जिल्लामा मात्र ११ वटा पुल निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ थियो। “दुई सय ११ मिटरसम्मको पुल यसमा पर्छ। पुल र सडकका क्षेत्रमा छ वटा ठूला आयोजना यहाँ सञ्चालनमा छन्। विकासले अब फड्को मार्दै छ,” उनले भने।
"> देशको समृद्धिका लागि सुनकोशी-मरिन डाइभर्सन महत्त्वपूर्ण : मुख्यमन्त्री  पौडेल: Dekhapadhi सुनकोशी-मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको निर्माणपछि बागमती प्रदेशमात्र नभई प्रदेश २ ले पनि प्रतिफल पाउने भनाइ।
• आयोजनाबाट बागमती प्रदेशको सिन्धुली जिल्लालाई सबैभन्दा बढी फाइदा पुग्ने।
• सिन्धुली जिल्लामा मात्र ११ वटा पुल निर्माणाधीन अवस्थामा छन्। पुल र सडकका क्षेत्रमा छ वटा ठूला आयोजना यहाँ सञ्चालनमा छन्।
फाइल तस्बिर
देशको समृद्धिका लागि सुनकोशी-मरिन डाइभर्सन महत्त्वपूर्ण : मुख्यमन्त्री  पौडेल
काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सुनकोशी-मरिन डाइभर्सन बहुउदेश्यीय आयोजना महत्त्वपूर्ण रहेको बताएका छन्।
आयोजनाको शिलान्यास गर्दै आज मुख्यमन्त्री पौडेलले लामो समयदेखि देखेको सपना पूरा गर्ने सुरूआत भएको प्रतिक्रिया दिए।
मुख्यमन्त्री पौडेलले यो आयोजनाको निर्माणपछि बागमती प्रदेश मात्र नभई प्रदेश २ ले पनि प्रतिफल पाउने बताए। उनले भने, “यो आयोजना केवल बागमती प्रदेशको मात्र होइन। बढी प्रतिफल पाउने प्रदेश २ हो। यसले उत्पादन वृद्धि गर्छ। बागमती र प्रदेश २ ले हातेमालो गरेर यो आयोजनालाई पूरा गर्नुपर्छ।”
प्रदेश सरकारले कृषि र पर्यटनको क्षेत्रमा थुप्रै कामहरू गरेको जानकारी गराउँदै मुख्यमन्त्री पौडेलले सुनकोशी-मरिन डाइभर्सन आयोजनाबाट बागमती प्रदेशको सिन्धुली जिल्लालाई सबैभन्दा बढी फाइदा पुग्ने बताए।
सिन्धुली जिल्लामा मात्र ११ वटा पुल निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ थियो। “दुई सय ११ मिटरसम्मको पुल यसमा पर्छ। पुल र सडकका क्षेत्रमा छ वटा ठूला आयोजना यहाँ सञ्चालनमा छन्। विकासले अब फड्को मार्दै छ,” उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्