काठमाडौं। सहरी विकासमन्त्री प्रभु शाहले राष्ट्रिय गौरवको आयोजनाका रूपमा आन्तरिक स्रोतबाट बनाउन लागिएको सुनकोशी-मरिन डाइभर्सनको शिलान्यास हुँदा सपना पूरा भएको बताएका छन्।

प्रदेश २ को रौतहट जिल्लाका स्थायी वासिन्दा शाहले आफू पनि यो आयोजनाको एउटा उपभोक्ता भएको बताउँदै भने, “राष्ट्रिय महत्त्वको यो आयोजनाको शिलान्यास एउटा ऐतिहासिक कार्य हो। म पनि यसको एउटा उपभोक्ता हुँ। हाम्रो सपना आज पूरा भएको छ। कोशीको पानी बारा, धनुषा, महोत्तरीका खेतमा आउँछन् भन्‍ने कुरा पत्याउन गाह्रो थियो, तर आज सम्भव भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कूशल नेतृत्वले यसलाई सम्भव बनाएको हो।”

सिँचाइको अभावका कारण सिन्धुलीका उर्वरभूमि पनि बेवारिसेजस्तो रहेको र त्यहाँका जनता आर्थिक रूपमा पिछडिएको चर्चा गर्दै मन्त्री शाहले यो आायोजना निर्माणको सुरूआतले जनताको निराशामा उत्साह प्रदान गरेको बताए।

“यो आयोजनाबाट सिँचाइको पूरा लाभ प्रदेश २ ले पाउनेछ। यसले प्रदेशको उत्पादकत्व बढाउनेछ। प्रदेशमात्र नभई पूरा देशलाई नै आत्मनिर्भर हुन सघाउनेछ। यसले कृषिको आधार क्षेत्र खडा गर्न सहयोग पुर्‍याउनेछ,” ठूला महत्त्वाकांक्षी आयोजना निर्माणका कामहरू अघि बढेको प्रसंग कोट्याउँदै मन्त्री शाहले थपे, “यो आयोजनाले देशलाई समृद्धितर्फ लैजानेछ।”

" /> काठमाडौं। सहरी विकासमन्त्री प्रभु शाहले राष्ट्रिय गौरवको आयोजनाका रूपमा आन्तरिक स्रोतबाट बनाउन लागिएको सुनकोशी-मरिन डाइभर्सनको शिलान्यास हुँदा सपना पूरा भएको बताएका छन्।

प्रदेश २ को रौतहट जिल्लाका स्थायी वासिन्दा शाहले आफू पनि यो आयोजनाको एउटा उपभोक्ता भएको बताउँदै भने, “राष्ट्रिय महत्त्वको यो आयोजनाको शिलान्यास एउटा ऐतिहासिक कार्य हो। म पनि यसको एउटा उपभोक्ता हुँ। हाम्रो सपना आज पूरा भएको छ। कोशीको पानी बारा, धनुषा, महोत्तरीका खेतमा आउँछन् भन्‍ने कुरा पत्याउन गाह्रो थियो, तर आज सम्भव भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कूशल नेतृत्वले यसलाई सम्भव बनाएको हो।”

सिँचाइको अभावका कारण सिन्धुलीका उर्वरभूमि पनि बेवारिसेजस्तो रहेको र त्यहाँका जनता आर्थिक रूपमा पिछडिएको चर्चा गर्दै मन्त्री शाहले यो आायोजना निर्माणको सुरूआतले जनताको निराशामा उत्साह प्रदान गरेको बताए।

“यो आयोजनाबाट सिँचाइको पूरा लाभ प्रदेश २ ले पाउनेछ। यसले प्रदेशको उत्पादकत्व बढाउनेछ। प्रदेशमात्र नभई पूरा देशलाई नै आत्मनिर्भर हुन सघाउनेछ। यसले कृषिको आधार क्षेत्र खडा गर्न सहयोग पुर्‍याउनेछ,” ठूला महत्त्वाकांक्षी आयोजना निर्माणका कामहरू अघि बढेको प्रसंग कोट्याउँदै मन्त्री शाहले थपे, “यो आयोजनाले देशलाई समृद्धितर्फ लैजानेछ।”

"> मन्त्री शाह भन्छन्- सुनकोशी-मरिन डाइभर्सनको शिलान्यासले जनतामा उत्साह जगाएको छ: Dekhapadhi राष्ट्रिय महत्त्वको यो आयोजनाको शिलान्यास एउटा ऐतिहासिक कार्य हो।
  • कोशीको पानी बारा, धनुषा, महोत्तरीका खेतमा आउँछन् भन्‍ने कुरा पत्याउन गाह्रो थियो, तर आज सम्भव भएको छ।
  • यो आयोजनाबाट सिँचाइको पूरा लाभ प्रदेश २ ले पाउनेछ। यसले प्रदेशको उत्पादकत्व बढाउनेछ। प्रदेशमात्र नभई पूरा देशलाई नै आत्मनिर्भर हुन सघाउने छ।
  • ">
    फाइल तस्बिर
    मन्त्री शाह भन्छन्- सुनकोशी-मरिन डाइभर्सनको शिलान्यासले जनतामा उत्साह जगाएको छ <p style="text-align: justify;">काठमाडौं। सहरी विकासमन्त्री प्रभु शाहले राष्ट्रिय गौरवको आयोजनाका रूपमा आन्तरिक स्रोतबाट बनाउन लागिएको सुनकोशी-मरिन डाइभर्सनको शिलान्यास हुँदा सपना पूरा भएको बताएका छन्।</p> <p style="text-align: justify;">प्रदेश २ को रौतहट जिल्लाका स्थायी वासिन्दा शाहले आफू पनि यो आयोजनाको एउटा उपभोक्ता भएको बताउँदै भने, &ldquo;राष्ट्रिय महत्त्वको यो आयोजनाको शिलान्यास एउटा ऐतिहासिक कार्य हो। म पनि यसको एउटा उपभोक्ता हुँ। हाम्रो सपना आज पूरा भएको छ। कोशीको पानी बारा, धनुषा, महोत्तरीका खेतमा आउँछन् भन्&zwj;ने कुरा पत्याउन गाह्रो थियो, तर आज सम्भव भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कूशल नेतृत्वले यसलाई सम्भव बनाएको हो।&rdquo;</p> <p style="text-align: justify;">सिँचाइको अभावका कारण सिन्धुलीका उर्वरभूमि पनि बेवारिसेजस्तो रहेको र त्यहाँका जनता आर्थिक रूपमा पिछडिएको चर्चा गर्दै मन्त्री शाहले यो आायोजना निर्माणको सुरूआतले जनताको निराशामा उत्साह प्रदान गरेको बताए।</p> <p style="text-align: justify;">&ldquo;यो आयोजनाबाट सिँचाइको पूरा लाभ प्रदेश २ ले पाउनेछ। यसले प्रदेशको उत्पादकत्व बढाउनेछ। प्रदेशमात्र नभई पूरा देशलाई नै आत्मनिर्भर हुन सघाउनेछ। यसले कृषिको आधार क्षेत्र खडा गर्न सहयोग पुर्&zwj;याउनेछ,&rdquo; ठूला महत्त्वाकांक्षी आयोजना निर्माणका कामहरू अघि बढेको प्रसंग कोट्याउँदै मन्त्री शाहले थपे, &ldquo;यो आयोजनाले देशलाई समृद्धितर्फ लैजानेछ।&rdquo;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्