काठमाडौं। साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९० अंकले बढेको छ। पछिल्लो केही दिन घट्दै/बढ्दै गर्दै आएको नेप्से परिसूचक आज उत्साहजनक ढंगले बढेको हो।

यसअघि मंगलबार ४० अंकले बढेको नेप्से हिजो बुधबार ५९ अंकले घटेको थियो। यो साताको तीव्र उतराचढाव अन्त्य गर्दै नेप्से ९० अंकले बढेको हो।

यस क्रममा आज ६ अर्ब ५ करोड रूपैयाँ बराबरको कारोबार भएर एक करोड ६६ लाख कित्ता सेयर किनबेच भएको छ। परिसूचक ९० अंकले बढेको दिन आज सबै समूहमा उत्साहजनक रूपले बढेको छ।

नेप्सेमा कारोबार भएका १३ समूह उकालो लागेको दिन जीवन बीमा समूह ५७१ अंक, निर्जीवन बीमा ३२४ र व्यापार २५६ अंकले बढेको छ।

आज सबैभन्दा कम अंकले बढेको म्यूचुअल फण्ड पनि ४.९१ अंकले उकालो लागेको छ। बजार उत्साहजनक रूपले बढेको दिन चन्द्रागिरी, लिबर्टी इनर्जी र सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यस्तै, अन्य सात कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

" /> काठमाडौं। साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९० अंकले बढेको छ। पछिल्लो केही दिन घट्दै/बढ्दै गर्दै आएको नेप्से परिसूचक आज उत्साहजनक ढंगले बढेको हो।

यसअघि मंगलबार ४० अंकले बढेको नेप्से हिजो बुधबार ५९ अंकले घटेको थियो। यो साताको तीव्र उतराचढाव अन्त्य गर्दै नेप्से ९० अंकले बढेको हो।

यस क्रममा आज ६ अर्ब ५ करोड रूपैयाँ बराबरको कारोबार भएर एक करोड ६६ लाख कित्ता सेयर किनबेच भएको छ। परिसूचक ९० अंकले बढेको दिन आज सबै समूहमा उत्साहजनक रूपले बढेको छ।

नेप्सेमा कारोबार भएका १३ समूह उकालो लागेको दिन जीवन बीमा समूह ५७१ अंक, निर्जीवन बीमा ३२४ र व्यापार २५६ अंकले बढेको छ।

आज सबैभन्दा कम अंकले बढेको म्यूचुअल फण्ड पनि ४.९१ अंकले उकालो लागेको छ। बजार उत्साहजनक रूपले बढेको दिन चन्द्रागिरी, लिबर्टी इनर्जी र सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यस्तै, अन्य सात कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

"> सेयर बजारमा उत्साहजनक वृद्धि, परिसूचक ९० अंकले बढ्यो: Dekhapadhi यसअघि मंगलबार ४० अंकले बढेको नेप्से हिजो बुधबार ५९ अंकले घटेको थियो। यो साताको तीव्र उतराचढाव अन्त्य गर्दै नेप्से ९० अंकले बढेको हो।
• यस क्रममा आज ६ अर्ब ५ करोड रूपैयाँ बराबरको कारोबार भएर एक करोड ६६ लाख कित्ता सेयर किनबेच भएको छ।

सेयर बजारमा उत्साहजनक वृद्धि, परिसूचक ९० अंकले बढ्यो
काठमाडौं। साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९० अंकले बढेको छ। पछिल्लो केही दिन घट्दै/बढ्दै गर्दै आएको नेप्से परिसूचक आज उत्साहजनक ढंगले बढेको हो।

यसअघि मंगलबार ४० अंकले बढेको नेप्से हिजो बुधबार ५९ अंकले घटेको थियो। यो साताको तीव्र उतराचढाव अन्त्य गर्दै नेप्से ९० अंकले बढेको हो।

यस क्रममा आज ६ अर्ब ५ करोड रूपैयाँ बराबरको कारोबार भएर एक करोड ६६ लाख कित्ता सेयर किनबेच भएको छ। परिसूचक ९० अंकले बढेको दिन आज सबै समूहमा उत्साहजनक रूपले बढेको छ।

नेप्सेमा कारोबार भएका १३ समूह उकालो लागेको दिन जीवन बीमा समूह ५७१ अंक, निर्जीवन बीमा ३२४ र व्यापार २५६ अंकले बढेको छ।

आज सबैभन्दा कम अंकले बढेको म्यूचुअल फण्ड पनि ४.९१ अंकले उकालो लागेको छ। बजार उत्साहजनक रूपले बढेको दिन चन्द्रागिरी, लिबर्टी इनर्जी र सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यस्तै, अन्य सात कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्