काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने बताएका छन्। बजारमा कच्चा सुनको अभाव देखिएको भन्दै व्यवसायीले भेटेपछि तत्काल आपूर्ति बढाउन पहल गर्ने मन्त्री भट्टले बताएका हुन्।

“बजारमा कच्चा सुनको अभाव भएको बारे जानकार छु। यसको आपूर्ति बढाउन तत्काल पहल गर्छु,” उनले सुनचाँदी व्यवसायी महासंघसँगको छलफलका क्रममा भने।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा सुनचाँदी व्यवसायीले मन्त्री भट्टसँग छलफल गरेका हुन्। मन्त्रीसँगको भेटमा महासंघका शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको जानकारी दिँदै तत्काल समस्या समाधान गर्न आग्रह गरेका थिए।

उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै नबढाएका कारण अहिलेको समस्या आएको बताए।

अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने महासंघको भनाइ छ।

" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने बताएका छन्। बजारमा कच्चा सुनको अभाव देखिएको भन्दै व्यवसायीले भेटेपछि तत्काल आपूर्ति बढाउन पहल गर्ने मन्त्री भट्टले बताएका हुन्।

“बजारमा कच्चा सुनको अभाव भएको बारे जानकार छु। यसको आपूर्ति बढाउन तत्काल पहल गर्छु,” उनले सुनचाँदी व्यवसायी महासंघसँगको छलफलका क्रममा भने।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा सुनचाँदी व्यवसायीले मन्त्री भट्टसँग छलफल गरेका हुन्। मन्त्रीसँगको भेटमा महासंघका शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको जानकारी दिँदै तत्काल समस्या समाधान गर्न आग्रह गरेका थिए।

उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै नबढाएका कारण अहिलेको समस्या आएको बताए।

अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने महासंघको भनाइ छ।

"> बजारमा कच्चा सुनको अभाव बढेपछि व्यवसायीले गुहारे मन्त्री: Dekhapadhi बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै व्यवसायीद्वारा उद्योगमन्त्रीको ध्यानाकर्षण।
• सुनको आपूर्ति तत्काल बढाउन पहल गर्ने मन्त्री भट्टको प्रतिबद्धता।

बजारमा कच्चा सुनको अभाव बढेपछि व्यवसायीले गुहारे मन्त्री
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने बताएका छन्। बजारमा कच्चा सुनको अभाव देखिएको भन्दै व्यवसायीले भेटेपछि तत्काल आपूर्ति बढाउन पहल गर्ने मन्त्री भट्टले बताएका हुन्।

“बजारमा कच्चा सुनको अभाव भएको बारे जानकार छु। यसको आपूर्ति बढाउन तत्काल पहल गर्छु,” उनले सुनचाँदी व्यवसायी महासंघसँगको छलफलका क्रममा भने।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा सुनचाँदी व्यवसायीले मन्त्री भट्टसँग छलफल गरेका हुन्। मन्त्रीसँगको भेटमा महासंघका शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको जानकारी दिँदै तत्काल समस्या समाधान गर्न आग्रह गरेका थिए।

उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै नबढाएका कारण अहिलेको समस्या आएको बताए।

अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने महासंघको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्