काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आउने भएको छ।
उनीहरू आगामी चैत २ गते काठमाडौं आइपुग्ने बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
सगरमाथा आरोहण गर्न नेपाल आउने टोलीका केही सदस्यले आज बहराइनको मनामास्थित नेपाली दूतावास गई राजदूत पदम सुन्दाससँग भेट गरेका थिए।
बहराइनको डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा तीन जना बेलायती नागरिक रहेको उक्त टोली ७९ दिन नेपालमा रहने बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ। आरोहण टोली विशेष विमानबाट नेपाल आउने दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
उनीहरूका लागि सगरमाथा आरोहणको आवश्यक बन्दोबस्तीको व्यवस्था नेपालस्थित सेभेन समिट ट्रेक प्रालिले गरिरहेको छ।

सगरमाथा आरोहण गर्न बहराइन राजपरिवारका सदस्यसहित १६ जना आउँदै : Dekhapadhi
बहराइनको डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा तीन जना बेलायती नागरिक रहेको उक्त टोली ७९ दिन नेपालमा रहने छ।

सगरमाथा आरोहण गर्न बहराइन राजपरिवारका सदस्यसहित १६ जना आउँदै