काठमाडाैं। पहेँलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ। लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा नाै सय रुपैयाँले घटेको छ।
स्थानीय बजारमा आज छापावाल सुन नाै सयले घटेर तोलामा ८५ हजार छ सय रुपैयाँ मूल्य निर्धारण भएको छ। छापावाल सुन बिहीबार तोलामा ८६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी तेजाबी सुन तोलाको ८५ हजार एक सय ५० रुपैयाँ मूल्य निर्धारण भएको छ। तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ। तोलामा एक हजार दुई सय ८५ रुपैयाँमा बिहीबार कारोबार भएको चाँदी आज भने एक हजार दुई सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।
" /> काठमाडाैं। पहेँलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ। लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा नाै सय रुपैयाँले घटेको छ।स्थानीय बजारमा आज छापावाल सुन नाै सयले घटेर तोलामा ८५ हजार छ सय रुपैयाँ मूल्य निर्धारण भएको छ। छापावाल सुन बिहीबार तोलामा ८६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

">