काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार विकासलाई तीव्र रूपमा अगाडि बढाउन सफल भएको बताएका छन्। उनले मुलुकलाई समृद्ध बनाउने दिशामा सरकार दृढ भएर अगाडि बढेको बताए।
‘‘अहिलेको सरकार विल्कुल सफल सरकार हो। विकासका काममा, निर्माणका काममा, भ्रष्टाचार नियन्त्रणमा सफलताका साथ अगाडि बढेको छ,’’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘संयुक्त राष्ट्रसंघले नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उकाल्न सिफारिस गरिसकेको छ। हामी सन् २०३० भित्रै दिगो विकास प्राप्त गर्ने लक्ष्यहरूमा डटेर लागेका छौं र त्यसअघि नै ती लक्ष्यहरू हामीले प्राप्त गर्नेछौं।’’
ठूलठूला विकासका आयोजना, परिवर्तनकारी आयोजनाहरू आफ्नो पालामा सुरू भएको उनले जानकारी दिए। ‘‘मैले हिजो मात्र पनि एक लाख ८५ हजार बिगाह जमिन सिँचाइ गर्ने सुनकोशी-मरिन डाइभर्सन, ३१ मेगावाट विद्युत् निकाल्ने आयोजना शिलान्यास गरेर आएँ। पाँच वर्षभित्र बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही भागसमेतमा एक लाख ८५ हजार बिगाह जमिन सिँचाइ हुन्छ,’’ प्रधानमन्त्री ओलीले भने।
सिफारिस
एकैदिन एक सय नौवटा अस्पतालको शिलान्यास भएको र केही दिनअघि मात्र एक सय ३२ वटा जमिनसहित घर बनाएर भूमिहीन जनतालाई दिने कामको शिलान्यास भएको उनले जानकारी दिए।
‘‘झापामा ३७ वटा घर वितरण गरेर आइयो। १६ गते ३१ वटा सडक पुल एकैदिन शिलान्यास गरेर म आएँ। पाँचवटा तयार भइसकेका सडक पुल उदघाटन गरेर आएँ,’’ प्रधानमन्त्रीले भने, ‘‘एक हप्ताभित्र कञ्चनपुरको दैजीदेखि झापाको दमक लखनपुरसम्म ठूलठूला औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्‍यौं।’’
कपिलवस्तुको रूपन्देहीमा औद्योगिक क्षेत्र बनाउन प्रयास गरेको उल्लेख गर्दै उनले विकासका कामहरू तीव्र गतिमा बढेको जानकारी दिए। केही विकासविरोधी तत्वहरूले वितण्डा मच्चाउने, कार्यक्रम भाँड्ने प्रयास गरेकोसमेत प्रधानमन्त्री ओलीले बताए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार विकासलाई तीव्र रूपमा अगाडि बढाउन सफल भएको बताएका छन्। उनले मुलुकलाई समृद्ध बनाउने दिशामा सरकार दृढ भएर अगाडि बढेको बताए।
‘‘अहिलेको सरकार विल्कुल सफल सरकार हो। विकासका काममा, निर्माणका काममा, भ्रष्टाचार नियन्त्रणमा सफलताका साथ अगाडि बढेको छ,’’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘संयुक्त राष्ट्रसंघले नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उकाल्न सिफारिस गरिसकेको छ। हामी सन् २०३० भित्रै दिगो विकास प्राप्त गर्ने लक्ष्यहरूमा डटेर लागेका छौं र त्यसअघि नै ती लक्ष्यहरू हामीले प्राप्त गर्नेछौं।’’
ठूलठूला विकासका आयोजना, परिवर्तनकारी आयोजनाहरू आफ्नो पालामा सुरू भएको उनले जानकारी दिए। ‘‘मैले हिजो मात्र पनि एक लाख ८५ हजार बिगाह जमिन सिँचाइ गर्ने सुनकोशी-मरिन डाइभर्सन, ३१ मेगावाट विद्युत् निकाल्ने आयोजना शिलान्यास गरेर आएँ। पाँच वर्षभित्र बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही भागसमेतमा एक लाख ८५ हजार बिगाह जमिन सिँचाइ हुन्छ,’’ प्रधानमन्त्री ओलीले भने।
सिफारिस
एकैदिन एक सय नौवटा अस्पतालको शिलान्यास भएको र केही दिनअघि मात्र एक सय ३२ वटा जमिनसहित घर बनाएर भूमिहीन जनतालाई दिने कामको शिलान्यास भएको उनले जानकारी दिए।
‘‘झापामा ३७ वटा घर वितरण गरेर आइयो। १६ गते ३१ वटा सडक पुल एकैदिन शिलान्यास गरेर म आएँ। पाँचवटा तयार भइसकेका सडक पुल उदघाटन गरेर आएँ,’’ प्रधानमन्त्रीले भने, ‘‘एक हप्ताभित्र कञ्चनपुरको दैजीदेखि झापाको दमक लखनपुरसम्म ठूलठूला औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्‍यौं।’’
कपिलवस्तुको रूपन्देहीमा औद्योगिक क्षेत्र बनाउन प्रयास गरेको उल्लेख गर्दै उनले विकासका कामहरू तीव्र गतिमा बढेको जानकारी दिए। केही विकासविरोधी तत्वहरूले वितण्डा मच्चाउने, कार्यक्रम भाँड्ने प्रयास गरेकोसमेत प्रधानमन्त्री ओलीले बताए।
"> "विकास र भ्रष्टाचार नियन्त्रणमा अहिलेको सरकार विल्कुल सफल सरकार हो": Dekhapadhi प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउने दिशामा सरकार दृढ भएर अगाडि बढेको बताए।
• ठूलठूला विकासका आयोजना, परिवर्तनकारी आयोजनाहरू आफ्नो पालामा सुरू भएको उनले जानकारी दिए।
• केही विकासविरोधी तत्वहरूले वितण्डा मच्चाउने, कार्यक्रम भाँड्ने प्रयास गरेको प्रधानमन्त्री ओलीले बताए।
"विकास र भ्रष्टाचार नियन्त्रणमा अहिलेको सरकार विल्कुल सफल सरकार हो"
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार विकासलाई तीव्र रूपमा अगाडि बढाउन सफल भएको बताएका छन्। उनले मुलुकलाई समृद्ध बनाउने दिशामा सरकार दृढ भएर अगाडि बढेको बताए।
‘‘अहिलेको सरकार विल्कुल सफल सरकार हो। विकासका काममा, निर्माणका काममा, भ्रष्टाचार नियन्त्रणमा सफलताका साथ अगाडि बढेको छ,’’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘संयुक्त राष्ट्रसंघले नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उकाल्न सिफारिस गरिसकेको छ। हामी सन् २०३० भित्रै दिगो विकास प्राप्त गर्ने लक्ष्यहरूमा डटेर लागेका छौं र त्यसअघि नै ती लक्ष्यहरू हामीले प्राप्त गर्नेछौं।’’
ठूलठूला विकासका आयोजना, परिवर्तनकारी आयोजनाहरू आफ्नो पालामा सुरू भएको उनले जानकारी दिए। ‘‘मैले हिजो मात्र पनि एक लाख ८५ हजार बिगाह जमिन सिँचाइ गर्ने सुनकोशी-मरिन डाइभर्सन, ३१ मेगावाट विद्युत् निकाल्ने आयोजना शिलान्यास गरेर आएँ। पाँच वर्षभित्र बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही भागसमेतमा एक लाख ८५ हजार बिगाह जमिन सिँचाइ हुन्छ,’’ प्रधानमन्त्री ओलीले भने।
सिफारिस
हामी झ्यालबाट होइन, सिंहदरबारको मुल ढोका खोलेर भित्र पसेका हौं : प्रधानमन्त्री ओली
एकैदिन एक सय नौवटा अस्पतालको शिलान्यास भएको र केही दिनअघि मात्र एक सय ३२ वटा जमिनसहित घर बनाएर भूमिहीन जनतालाई दिने कामको शिलान्यास भएको उनले जानकारी दिए।
कपिलवस्तुको रूपन्देहीमा औद्योगिक क्षेत्र बनाउन प्रयास गरेको उल्लेख गर्दै उनले विकासका कामहरू तीव्र गतिमा बढेको जानकारी दिए। केही विकासविरोधी तत्वहरूले वितण्डा मच्चाउने, कार्यक्रम भाँड्ने प्रयास गरेकोसमेत प्रधानमन्त्री ओलीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्