काठमाडौं। चिनियाँ मोटरसाइकल ब्राण्ड जोङसेनका उत्पादन नेपाल आउने भएको छ। रिजोन मोटर प्रालिले जोङसेन ब्राण्डका मोटरसाइकल नेपाल ल्याउने भएको हो।

कम्पनीले जोङसेन मोटरसाइकलको ब्राण्ड एम्बेसडरमा हास्य टेलिश्रृङ्खलाका कलाकार हरिष निरौला ‘कक्रोज’लाई नियुक्त गरेको छ। कम्पनीका अनुसार जोङसेन मोटरसाइकल असारदेखि नेपालमा बिक्री सुरु हुनेछ।

कम्पनीले पहिलो चरणमा दुई मोडलका मोटरसाइकल र एक मोडलको स्कुटर नेपाली बजारमा विक्री सुरु गर्ने छ। कम्पनीले दोस्रो चरणमा थप चार मोडलका स्कुटर तथा मोटरसाइकल नेपाल भित्र्याउनेछ।

निकट भबिष्यमा नै इलेक्ट्रीक स्कुटरसमेत नेपाल ल्याउने तयारी रहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार जोङसेनका दुई लाखदेखि आठ लाखसम्मका मोटरसाइकल नेपाल भित्रनेछन्।

जोङसेन मोटरसाइकल हाल विश्वका ८० भन्दा धेरै देशमा बिक्री भइरहेको छ। यस्तै, चिनियाँ प्रमुख पाँचमध्येको एक उत्पादन जोङसेन भएको बताइएको छ।

रिजोन मोटर्सले विक्रीपछिको सेवालाई मध्यनजर गर्दै यसको पार्टस् तथा सर्भिस सेन्टरको निर्माण तथा विस्तारको काम सुरु गरिसकेको छ।

" /> काठमाडौं। चिनियाँ मोटरसाइकल ब्राण्ड जोङसेनका उत्पादन नेपाल आउने भएको छ। रिजोन मोटर प्रालिले जोङसेन ब्राण्डका मोटरसाइकल नेपाल ल्याउने भएको हो।

कम्पनीले जोङसेन मोटरसाइकलको ब्राण्ड एम्बेसडरमा हास्य टेलिश्रृङ्खलाका कलाकार हरिष निरौला ‘कक्रोज’लाई नियुक्त गरेको छ। कम्पनीका अनुसार जोङसेन मोटरसाइकल असारदेखि नेपालमा बिक्री सुरु हुनेछ।

कम्पनीले पहिलो चरणमा दुई मोडलका मोटरसाइकल र एक मोडलको स्कुटर नेपाली बजारमा विक्री सुरु गर्ने छ। कम्पनीले दोस्रो चरणमा थप चार मोडलका स्कुटर तथा मोटरसाइकल नेपाल भित्र्याउनेछ।

निकट भबिष्यमा नै इलेक्ट्रीक स्कुटरसमेत नेपाल ल्याउने तयारी रहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार जोङसेनका दुई लाखदेखि आठ लाखसम्मका मोटरसाइकल नेपाल भित्रनेछन्।

जोङसेन मोटरसाइकल हाल विश्वका ८० भन्दा धेरै देशमा बिक्री भइरहेको छ। यस्तै, चिनियाँ प्रमुख पाँचमध्येको एक उत्पादन जोङसेन भएको बताइएको छ।

रिजोन मोटर्सले विक्रीपछिको सेवालाई मध्यनजर गर्दै यसको पार्टस् तथा सर्भिस सेन्टरको निर्माण तथा विस्तारको काम सुरु गरिसकेको छ।

"> नेपाल भित्रियो नयाँ मोटरसाइकल ब्राण्ड जोङसेन, मूल्य २ लाखदेखि ८ लाखसम्म: Dekhapadhi
नेपाल भित्रियो नयाँ मोटरसाइकल ब्राण्ड जोङसेन, मूल्य २ लाखदेखि ८ लाखसम्म
काठमाडौं। चिनियाँ मोटरसाइकल ब्राण्ड जोङसेनका उत्पादन नेपाल आउने भएको छ। रिजोन मोटर प्रालिले जोङसेन ब्राण्डका मोटरसाइकल नेपाल ल्याउने भएको हो।

कम्पनीले जोङसेन मोटरसाइकलको ब्राण्ड एम्बेसडरमा हास्य टेलिश्रृङ्खलाका कलाकार हरिष निरौला ‘कक्रोज’लाई नियुक्त गरेको छ। कम्पनीका अनुसार जोङसेन मोटरसाइकल असारदेखि नेपालमा बिक्री सुरु हुनेछ।

कम्पनीले पहिलो चरणमा दुई मोडलका मोटरसाइकल र एक मोडलको स्कुटर नेपाली बजारमा विक्री सुरु गर्ने छ। कम्पनीले दोस्रो चरणमा थप चार मोडलका स्कुटर तथा मोटरसाइकल नेपाल भित्र्याउनेछ।

निकट भबिष्यमा नै इलेक्ट्रीक स्कुटरसमेत नेपाल ल्याउने तयारी रहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार जोङसेनका दुई लाखदेखि आठ लाखसम्मका मोटरसाइकल नेपाल भित्रनेछन्।

जोङसेन मोटरसाइकल हाल विश्वका ८० भन्दा धेरै देशमा बिक्री भइरहेको छ। यस्तै, चिनियाँ प्रमुख पाँचमध्येको एक उत्पादन जोङसेन भएको बताइएको छ।

रिजोन मोटर्सले विक्रीपछिको सेवालाई मध्यनजर गर्दै यसको पार्टस् तथा सर्भिस सेन्टरको निर्माण तथा विस्तारको काम सुरु गरिसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्