काठमाडौं। कोरोना भाइरसको महामारीको समयमा अधिकांश व्यावसायिक क्षेत्र धराशायी बन्दा छ क्षेत्रका व्यवसायमा चमक देखिएको छ। केन्द्रीय तथ्याङ्‍क विभागले हालै सार्वजनिक गरेको तथ्याङ्‍कले यस्तो देखाएको हो।
विभागले नेपालमा सञ्चालन सबै प्रकारका पेसा/व्यवसायलाई १८ वटा क्षेत्रमा वर्गीकरण गरेर अध्ययन गरेको थियो। जसअनुसार कोरोना भाइरसको महामारी रोकथाम गर्न गरिएको लामो लकडाउनको समयमा केही व्यावसायिक क्षेत्र प्रभावित नबनेको पाइएको हो।
अधिकांश व्यावसायिक क्षेत्र आर्थिक संकटमा परेर कारोबार र उत्पादन नै ऋणात्मक बन्दा १८ मध्ये ६ क्षेत्रको उत्पादन र कारोबार सुधारिएको तथ्याङ्‍क छ। लकडाउनको समयमा विद्युतीय व्यवसाय, ग्यास र वायुजन्य वस्तुको व्यापार, रियल स्टेट, विज्ञान तथा प्राविधिक क्षेत्र, प्रशासनिक क्षेत्र र स्वास्थ्य क्षेत्र महामारीमा पनि चम्किएका हुन्।
विभागले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को अन्तिम त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्रैमास (लकडाउन)मा भएको व्यवसायको अवस्था सार्वजनिक गरेको छ।
यद्यपि विभागले अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमासमा ती क्षेत्रको उत्पादन र कारोबार कति थियो भनेर उल्लेख गरेका छैन।
कोरोना महामारीको असर नपरेका व्यवसाय
महामारीका कारण आर्थिक संकटमा परेका व्यवसाय
स्रोतः केन्द्रीय तथ्याङ्‍क विभाग
" /> काठमाडौं। कोरोना भाइरसको महामारीको समयमा अधिकांश व्यावसायिक क्षेत्र धराशायी बन्दा छ क्षेत्रका व्यवसायमा चमक देखिएको छ। केन्द्रीय तथ्याङ्‍क विभागले हालै सार्वजनिक गरेको तथ्याङ्‍कले यस्तो देखाएको हो।
विभागले नेपालमा सञ्चालन सबै प्रकारका पेसा/व्यवसायलाई १८ वटा क्षेत्रमा वर्गीकरण गरेर अध्ययन गरेको थियो। जसअनुसार कोरोना भाइरसको महामारी रोकथाम गर्न गरिएको लामो लकडाउनको समयमा केही व्यावसायिक क्षेत्र प्रभावित नबनेको पाइएको हो।
अधिकांश व्यावसायिक क्षेत्र आर्थिक संकटमा परेर कारोबार र उत्पादन नै ऋणात्मक बन्दा १८ मध्ये ६ क्षेत्रको उत्पादन र कारोबार सुधारिएको तथ्याङ्‍क छ। लकडाउनको समयमा विद्युतीय व्यवसाय, ग्यास र वायुजन्य वस्तुको व्यापार, रियल स्टेट, विज्ञान तथा प्राविधिक क्षेत्र, प्रशासनिक क्षेत्र र स्वास्थ्य क्षेत्र महामारीमा पनि चम्किएका हुन्।
विभागले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को अन्तिम त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्रैमास (लकडाउन)मा भएको व्यवसायको अवस्था सार्वजनिक गरेको छ।
यद्यपि विभागले अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमासमा ती क्षेत्रको उत्पादन र कारोबार कति थियो भनेर उल्लेख गरेका छैन।
कोरोना महामारीको असर नपरेका व्यवसाय
महामारीका कारण आर्थिक संकटमा परेका व्यवसाय
स्रोतः केन्द्रीय तथ्याङ्‍क विभाग
"> यी ६ व्यावसायिक क्षेत्र, जसमा कोरोना महामारीको असर देखिएन: Dekhapadhi तथ्याङ्‍क विभागले नेपालमा सञ्चालन सबै प्रकारका पेसा/व्यवसायलाई १८ क्षेत्रमा वर्गीकरण गरेर अध्ययन गरेको थियो।
• अधिकांश व्यावसायिक क्षेत्र आर्थिक संकटमा परेर कारोबार र उत्पादन नै ऋणात्मक बन्दा १८ मध्ये ६ क्षेत्रको उत्पादन र कारोबारमा सुधार देखिएको छ।
यी ६ व्यावसायिक क्षेत्र, जसमा कोरोना महामारीको असर देखिएन
विभागले नेपालमा सञ्चालन सबै प्रकारका पेसा/व्यवसायलाई १८ वटा क्षेत्रमा वर्गीकरण गरेर अध्ययन गरेको थियो। जसअनुसार कोरोना भाइरसको महामारी रोकथाम गर्न गरिएको लामो लकडाउनको समयमा केही व्यावसायिक क्षेत्र प्रभावित नबनेको पाइएको हो।
विभागले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को अन्तिम त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्रैमास (लकडाउन)मा भएको व्यवसायको अवस्था सार्वजनिक गरेको छ।
यद्यपि विभागले अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमासमा ती क्षेत्रको उत्पादन र कारोबार कति थियो भनेर उल्लेख गरेका छैन।
कोरोना महामारीको असर नपरेका व्यवसाय
महामारीका कारण आर्थिक संकटमा परेका व्यवसाय
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्