काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चाँडै नै काठमाडौंमा खानेपानीको समस्या समाधान हुने बताएका छन्। लामो समयको प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौंवासीले प्रयोग गर्न पाउने मेयर शाक्यले बताए।

मेलम्चीको पानी सुन्दरीजल पुगेको हेर्न गएका मेयर शाक्यले काठमाडौंवासीको लामो समयदेखिको सपना साकार हुने बेलामा पुगेको बताए। सुरुङमार्गबाट छाडिएको पानी आज सुन्दरीजल पुगेको छ। आज प्रधानमन्त्री केपी शर्मा ओली पानीको अवलोकन गर्न सुन्दरीजल पुगेका छन्। प्रधानमन्त्री ओलीले त्यहाँ पुगेर अवलोकन गर्न लागेका हुन्।

त्यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उपत्यकावासीको एउटा सपना पूरा हुन लागेको बताए। पानीको अभाव मेलम्चीका कारण केही हदसम्म समाधान हुने उनको भनाइ छ। गएको असारमा पहिलोपटक पानीलाई सुरुङमार्गमा पठाउने योजना असफल भएको थियो। त्यसपछि मर्मतसम्भार गरेर गत फागुन १० गते दोस्रोपल्ट सुरुङमा पानी हालिएको थियो।

उक्त पानी आज दिउँसो सुन्दरीजलमा पुगेको हो। उक्त पानी बाग्मती नदीमा बगाइएको छ। बाग्मती आसपासका वासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइएको थियो।

" /> काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चाँडै नै काठमाडौंमा खानेपानीको समस्या समाधान हुने बताएका छन्। लामो समयको प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौंवासीले प्रयोग गर्न पाउने मेयर शाक्यले बताए।

मेलम्चीको पानी सुन्दरीजल पुगेको हेर्न गएका मेयर शाक्यले काठमाडौंवासीको लामो समयदेखिको सपना साकार हुने बेलामा पुगेको बताए। सुरुङमार्गबाट छाडिएको पानी आज सुन्दरीजल पुगेको छ। आज प्रधानमन्त्री केपी शर्मा ओली पानीको अवलोकन गर्न सुन्दरीजल पुगेका छन्। प्रधानमन्त्री ओलीले त्यहाँ पुगेर अवलोकन गर्न लागेका हुन्।

त्यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उपत्यकावासीको एउटा सपना पूरा हुन लागेको बताए। पानीको अभाव मेलम्चीका कारण केही हदसम्म समाधान हुने उनको भनाइ छ। गएको असारमा पहिलोपटक पानीलाई सुरुङमार्गमा पठाउने योजना असफल भएको थियो। त्यसपछि मर्मतसम्भार गरेर गत फागुन १० गते दोस्रोपल्ट सुरुङमा पानी हालिएको थियो।

उक्त पानी आज दिउँसो सुन्दरीजलमा पुगेको हो। उक्त पानी बाग्मती नदीमा बगाइएको छ। बाग्मती आसपासका वासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइएको थियो।

"> छिटोभन्दा छिटो काठमाडौंवासीले मेलम्चीको पानी खान पाउँछन् : मेयर शाक्य: Dekhapadhi
छिटोभन्दा छिटो काठमाडौंवासीले मेलम्चीको पानी खान पाउँछन् : मेयर शाक्य
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चाँडै नै काठमाडौंमा खानेपानीको समस्या समाधान हुने बताएका छन्। लामो समयको प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौंवासीले प्रयोग गर्न पाउने मेयर शाक्यले बताए।

मेलम्चीको पानी सुन्दरीजल पुगेको हेर्न गएका मेयर शाक्यले काठमाडौंवासीको लामो समयदेखिको सपना साकार हुने बेलामा पुगेको बताए। सुरुङमार्गबाट छाडिएको पानी आज सुन्दरीजल पुगेको छ। आज प्रधानमन्त्री केपी शर्मा ओली पानीको अवलोकन गर्न सुन्दरीजल पुगेका छन्। प्रधानमन्त्री ओलीले त्यहाँ पुगेर अवलोकन गर्न लागेका हुन्।

त्यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उपत्यकावासीको एउटा सपना पूरा हुन लागेको बताए। पानीको अभाव मेलम्चीका कारण केही हदसम्म समाधान हुने उनको भनाइ छ। गएको असारमा पहिलोपटक पानीलाई सुरुङमार्गमा पठाउने योजना असफल भएको थियो। त्यसपछि मर्मतसम्भार गरेर गत फागुन १० गते दोस्रोपल्ट सुरुङमा पानी हालिएको थियो।

उक्त पानी आज दिउँसो सुन्दरीजलमा पुगेको हो। उक्त पानी बाग्मती नदीमा बगाइएको छ। बाग्मती आसपासका वासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्