काठमाडौं। सम्पूर्ण आर्थिक गतिविधिलाई एकै ठाउँमा समेट्ने लक्ष्यसहित व्यावसायिक सञ्जाल ‘रोलिङ नेक्सस’ सञ्चालनमा आएको छ। कुल पाँच करोडको लगानी रहने नेक्ससले एउटै एपमार्फत सबै प्रकारका आर्थिक गतिविधिलाई समेट्ने लक्ष्य लिएको छ।
‘फेसबुक’ र ‘लिंक्डिइन’ जस्तै प्रकारका व्यावसायिक सञ्जाल बनाउन हाल तीन करोड रुपैयाँको लगानी भइसकेको छ।
यसैगरी, कम्पनीको एपलाई थप व्यवस्थित गर्न अर्को दुई करोड लगानी गर्ने योजनामा रहेको कम्पनीका अध्यक्ष अनुप जंगमले बताए।
उनले भने, “नेपालमा धेरैजस्ता साइटहरु रोजगारदाता र श्रमिकलाई भेटाउने गरी सञ्चालनमा छन्। तर, उद्यमीहरुलाई बजार खोज्ने वेबसाइटहरु छैनन्।”
त्यही अभाव पूर्ति गर्नलाई रोलिङ नेक्ससको ‘कन्सेप्ट’ अगाडि सारेको जंगमले देखापढीलाई बताए। उनले भने, “हामी रोजगारदाता र श्रमिकलाई पनि जोड्छौं। योसहित सिप भएका तर बजार नभएकालाई बजारसम्म पुर्याउने काम गर्छौ।”
त्यसका लागि कम्पनीले विभिन्न प्रकारका सिप भएका महिलाले बनाएको वा उत्पादन गरेको वस्तु आफैँले किनेर बजारसम्म लग्ने र बिक्री गर्ने योजना अगाडि बढाएको छ।
“बजारमा माग भएका वस्तुको उत्पादनको प्रवर्द्धन गर्ने काम हामी गर्छौं। यसमा महिला उद्यमीलाई प्राथमिक्ता दिने योजना बनाएका छौं”, जंगम भन्छन्। विगत १७ वर्षदेखि रोजगारदाता र उद्यमीलाई जोड्दै आएको कम्पनी रोलिङ प्लान्समार्फत सञ्चालनमा आएको कम्पनी हो, रोलिङ नेक्सस।
मातृ कम्पनीको नामबाट रोलिङ र सबैलाई एकठाउँमा जोड्ने पुलको काम गर्ने भएकाले नेक्सस जोड राखिएको छ। कम्पनीले रोलिङ नेक्ससको रुपमा विकास गर्न तीन वर्षको समय खर्चिसकेको छ।
जब साइटहरुले २०/२२ वर्षदेखि ३५/४० उमेरका मानिसलाई मात्र जोड्छ। तर, रोलिङ नेक्ससले उद्यमी/व्यावसायिकदेखि श्रमिक र रोजगारदाता सबैलाई जोड्छ।
यसरी, कुल जनसंख्याको ४० लाख मानिसलाई प्रत्यक्ष लाभ दिने कम्पनीको योजना छ। नेक्सस भित्र रोलिङ जब, रोलिङ बजार र रोलिङ इभेन्ट जस्ता भिन्न/भिन्न प्रकारका फिचर उपलब्ध हुनेछन्।
बजारमा सामान खरिदबिक्री, जबमा रोजगारदाता र श्रमिक भेटाउने तथा इभेन्टमा टिचरहरुले क्लास लिन मिल्ने सुविधा राखिएको छ।
हाल कम्पनीले कपडाका जुत्ता बनाउने र यमरी बनाउने लगायत अन्य वस्तु उत्पादन गर्ने २५ जना महिला उद्यमीले उत्पादन गरेको सामाग्रीको बजारीकरण गरिरहेको छ।
यसैगरी, नेक्ससभित्र फेसबुकको जस्तै सुविधा छ। यतिमात्रै नभई लिंक्डइन र जुमको जस्तै सुविधा पनि यसमा समेटिएको अध्यक्ष जंगमले बताए।
कम्पनीले यही मंगलबार औपचारिक रुपमा ‘रोलिङ नेक्सस’ एप सार्वजनिक गर्दै छ। जसमा माथि उल्लेखित सबै प्रकारका सुविधा र अन्य प्रकारका सुविधा समेत उपलब्ध हुनेछ।

व्यावसायिक सञ्जाल ‘रोलिङ नेक्सस’ : श्रमिकलाई रोजगारी र उद्यमीलाई बजार: Dekhapadhi
कुल पाँच करोडको लगानी रहने नेक्ससले एउटै एपमार्फत सबै प्रकारका आर्थिक गतिविधिलाई समेट्ने लक्ष्य लिएको छ। कुल जनसंख्याको ४० लाख मानिसलाई प्रत्यक्ष लाभ दिने कम्पनीको योजना छ।
नेक्ससमार्फत रोजगारदाता र श्रमिकलाई जोड्नेदेखि उत्पादक र प्रयोगकर्तालाई समेत जोडिने छ।
यसैगरी, यसमा फेसबुक, लिंक्डिन र जुमको जस्तै फिचार राखिएको छ। यी तीनैप्रकारका सुविधा एउटै माध्यममा पाइने बताइएको छ।
व्यावसायिक सञ्जाल ‘रोलिङ नेक्सस’ : श्रमिकलाई रोजगारी र उद्यमीलाई बजार

काठमाडौं। सम्पूर्ण आर्थिक गतिविधिलाई एकै ठाउँमा समेट्ने लक्ष्यसहित व्यावसायिक सञ्जाल ‘रोलिङ नेक्सस’ सञ्चालनमा आएको छ। कुल पाँच करोडको लगानी रहने नेक्ससले एउटै एपमार्फत सबै प्रकारका आर्थिक गतिविधिलाई समेट्ने लक्ष्य लिएको छ।

‘फेसबुक’ र ‘लिंक्डिइन’ जस्तै प्रकारका व्यावसायिक सञ्जाल बनाउन हाल तीन करोड रुपैयाँको लगानी भइसकेको छ।

यसैगरी, कम्पनीको एपलाई थप व्यवस्थित गर्न अर्को दुई करोड लगानी गर्ने योजनामा रहेको कम्पनीका अध्यक्ष अनुप जंगमले बताए।

उनले भने, “नेपालमा धेरैजस्ता साइटहरु रोजगारदाता र श्रमिकलाई भेटाउने गरी सञ्चालनमा छन्। तर, उद्यमीहरुलाई बजार खोज्ने वेबसाइटहरु छैनन्।”

त्यही अभाव पूर्ति गर्नलाई रोलिङ नेक्ससको ‘कन्सेप्ट’ अगाडि सारेको जंगमले देखापढीलाई बताए। उनले भने, “हामी रोजगारदाता र श्रमिकलाई पनि जोड्छौं। योसहित सिप भएका तर बजार नभएकालाई बजारसम्म पुर्‍याउने काम गर्छौ।”