काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग गर्न सबैमा आग्रह गरेका छन्। मेक इन नेपाल स्वदेशी अभियान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाहिरबाट कच्चा पदार्थ मात्र लिएर अगाडि बढ्नुपर्ने बताए।

आफूले उपभोग गर्ने वस्तुहरू आफैले उत्पादन गर्न प्रधानमन्त्रीको आग्रह छ। “रियल जुस किन बाहिरबाट ल्याउने? नक्कली पानी बाहिरबाट ल्याएर त्यसलाई हामीले किन प्रयोग गर्ने? स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने।

बाहिरबाट ल्याउने भनेको देशमा नभएको कच्चा पदार्थ मात्र भएको भन्दै प्रधानमन्त्री ओलीले मेक इन नेपालबाट उत्पादन गरेर बाहिर पठाउनुपर्ने बताए।

“मेड इन नेपाली वस्तु हो, बाहिर पठाउने भनेको। अहिले त आम्दानीको स्रोत भनेको रेमिट्यान्स भएको छ। खर्च गर्ने ठाउँ भनेको सुपरमार्केट देखिएको छ। यसले खर्च व्यवस्थापन गर्न सकिँदैन,” प्रधानमन्त्री ओलीले भने।

आधुनिक प्रविधिको विकासलाई नै प्राथमिकतामा राखेर डिजिटल नेपाल अभियान चलिरहेको बताए। त्यसका लागि डिजिटल माटो परीक्षण, नागरिक एप लगायतका प्रविधिको विकास गरिरहेको उनको भनाइ छ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग गर्न सबैमा आग्रह गरेका छन्। मेक इन नेपाल स्वदेशी अभियान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाहिरबाट कच्चा पदार्थ मात्र लिएर अगाडि बढ्नुपर्ने बताए।

आफूले उपभोग गर्ने वस्तुहरू आफैले उत्पादन गर्न प्रधानमन्त्रीको आग्रह छ। “रियल जुस किन बाहिरबाट ल्याउने? नक्कली पानी बाहिरबाट ल्याएर त्यसलाई हामीले किन प्रयोग गर्ने? स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने।

बाहिरबाट ल्याउने भनेको देशमा नभएको कच्चा पदार्थ मात्र भएको भन्दै प्रधानमन्त्री ओलीले मेक इन नेपालबाट उत्पादन गरेर बाहिर पठाउनुपर्ने बताए।

“मेड इन नेपाली वस्तु हो, बाहिर पठाउने भनेको। अहिले त आम्दानीको स्रोत भनेको रेमिट्यान्स भएको छ। खर्च गर्ने ठाउँ भनेको सुपरमार्केट देखिएको छ। यसले खर्च व्यवस्थापन गर्न सकिँदैन,” प्रधानमन्त्री ओलीले भने।

आधुनिक प्रविधिको विकासलाई नै प्राथमिकतामा राखेर डिजिटल नेपाल अभियान चलिरहेको बताए। त्यसका लागि डिजिटल माटो परीक्षण, नागरिक एप लगायतका प्रविधिको विकास गरिरहेको उनको भनाइ छ।

"> प्रधानन्त्रीको प्रश्न– नक्कली पानी किन बाहिरबाट ल्याउने?: Dekhapadhi
प्रधानन्त्रीको प्रश्न– नक्कली पानी किन बाहिरबाट ल्याउने?
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग गर्न सबैमा आग्रह गरेका छन्। मेक इन नेपाल स्वदेशी अभियान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाहिरबाट कच्चा पदार्थ मात्र लिएर अगाडि बढ्नुपर्ने बताए।

आफूले उपभोग गर्ने वस्तुहरू आफैले उत्पादन गर्न प्रधानमन्त्रीको आग्रह छ। “रियल जुस किन बाहिरबाट ल्याउने? नक्कली पानी बाहिरबाट ल्याएर त्यसलाई हामीले किन प्रयोग गर्ने? स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने।

बाहिरबाट ल्याउने भनेको देशमा नभएको कच्चा पदार्थ मात्र भएको भन्दै प्रधानमन्त्री ओलीले मेक इन नेपालबाट उत्पादन गरेर बाहिर पठाउनुपर्ने बताए।

“मेड इन नेपाली वस्तु हो, बाहिर पठाउने भनेको। अहिले त आम्दानीको स्रोत भनेको रेमिट्यान्स भएको छ। खर्च गर्ने ठाउँ भनेको सुपरमार्केट देखिएको छ। यसले खर्च व्यवस्थापन गर्न सकिँदैन,” प्रधानमन्त्री ओलीले भने।

आधुनिक प्रविधिको विकासलाई नै प्राथमिकतामा राखेर डिजिटल नेपाल अभियान चलिरहेको बताए। त्यसका लागि डिजिटल माटो परीक्षण, नागरिक एप लगायतका प्रविधिको विकास गरिरहेको उनको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्