काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चुनिएको १००औं दिन पूरा भएको छ।
यही मंसिरमा भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीले कार्यभार समालेको १००औं दिन पुगेको हो।
कार्यक्रमको सम्बोधन गर्दै अध्यक्ष गोल्छाले अबको १० दिनमा महासंघको भिजन पेपर सार्वजनिक गर्ने बताए। उनले भने, “१० दिनमा भिजन पेपर बनाउँछौं र त्यो भिजनलाई कार्यान्वयन गर्न युनिट स्थापना गर्छौंं।”
यसैगरी, महासंघले नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससँग एकताको प्रयास गर्ने गोल्छाले बताएका छन्।

उद्योग वाणिज्य महासंघले चेम्बर र सीएनआईसँग एकताको प्रयास गर्ने: Dekhapadhi
कार्यक्रमको सम्बोधन गर्दै अध्यक्ष गोल्छाले अबको १० दिनमा महासंघको भिजन पेपर सार्वजनिक गर्ने बताए।

उद्योग वाणिज्य महासंघले चेम्बर र सीएनआईसँग एकताको प्रयास गर्ने