काठमाडौं। ल्होसारका लागि बन्द भएको रसुवागढी नाका खुलेपछि दैनिक ७ कन्टेनर सामान नेपाल आउन थालेको भन्सार कार्यालयले बताएको छ।
ल्होसार अघि रसुवागढी नाकाबाट दैनिक ५ कन्टेनर सामान भित्रिँदै आएको थियो।
नाका पुनः सञ्चालनमा आएसँगै दैनिक ६/७ वटा कन्टेनर सामान चीनले छाडिरहेको भन्सार प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए।
उनले भने, “दुई वटासम्म बढी कन्टेनर छाडेको छ। यसअघि दैनिक ५ वटा मात्रै कन्टेनर आउँथे।”

रसुवागढी नाकाबाट दैनिक ७ कन्टेनर सामान आउन थाल्यो: Dekhapadhi
ल्होसारका लागि बन्द भएको रसुवागढी नाका खुलेपछि दैनिक ७ कन्टेनर सामान नेपाल आउन थालेको भन्सार कार्यालयले बताएको छ।

रसुवागढी नाकाबाट दैनिक ७ कन्टेनर सामान आउन थाल्यो