काठमाडौं। आज बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ। कारोबार समयदेखि घट्न थालेको बजार परिसूचक दुई हजार चार सय ४६ अंकमा आएपछि फेरि सुधारिन थालेको थियो।
त्यसयता पनि नागबेली चालमा बढ्दै/घट्दै गरेको बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.४० अंकले घटेको हो। यससँगै नेप्से परिसूचक दुई हजार चार सय ५८ अंकमा आइपुगेको छ।
बजारमा सामान्य अंकको गिरावट आएको दिन आज कारोबार रकम चार अर्बमा सीमित बनेको छ। कारोबार रकम दुई महिनाअघिको अवस्थामा फर्किंदा ७८ लाख कित्ता सेयर किनबेच भएको छ।
तीन अंकले परिसूचक घट्दा कारोबार भएका १३ मध्ये सात समूहमा सुधार आएको छ। व्यापार, होटल र पर्यटन, जलविद्युत्, वित्त, उत्पादनमूलक, अन्य र लगानी समूहमा सुधार आएको हो।
यी बाहेकका छ समूहमा गिरावट आउँदा बजार नै घटेर बन्द भएको छ। बैंकिङ र बीमा समूहमा गिरावट आउँदा त्यसको समग्र प्रभाव बजारमा देखिएको हो।

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ४ अर्बमा सीमित: Dekhapadhi
बजारमा सामान्य अंकको गिरावट आएको दिन आज कारोबार रकम चार अर्बमा सीमित बनेको छ।
कारोबार रकम दुई महिनाअघिको अवस्थामा फर्किंदा ७८ लाख कित्ता सेयर किनबेच भएको छ।
सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ४ अर्बमा सीमित

काठमाडौं। आज बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ। कारोबार समयदेखि घट्न थालेको बजार परिसूचक दुई हजार चार सय ४६ अंकमा आएपछि फेरि सुधारिन थालेको थियो।

त्यसयता पनि नागबेली चालमा बढ्दै/घट्दै गरेको बजारमा नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) परिसूचक ३.४० अंकले घटेको हो। यससँगै नेप्से परिसूचक दुई हजार चार सय ५८ अंकमा आइपुगेको छ।