काठमाडौं। नेपाल पर्यटन बोर्डले आयोजना गरेको प्रतियोगिताबाट चाडपर्वका पाँच उत्कृष्ट फोटो छनोट गरिएको छ। चाडपर्वको विषयमा सकारात्मकता र सिर्जनशीलता समृश्रण गराई चाडपर्वको रौनक अनुभूत गराउने उद्देश्यले बोर्डले प्रतियोगिताको आयोजना गरेको थियो।

प्रतियोगितामा सहभागिता जनाउन नेपालको सबै प्रकारका चाडपर्व, गतिविधि वा तस्बिरहरू बोर्डको फोटो अभियानको साइट फोटोनेपाल डट ट्राभलमार्फत् पठाउन भनिएको थियो।

उक्त प्रतियोगितामा कूल प्राप्त छ सय ८७ फोटो प्राप्त भएका थिए। जसमध्येबाट मिथुन कुँवर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोलाई बोर्डले उत्कृष्ट पाँचमा छनोट गरेको छ।

विजेता फोटोग्राफरहरूले जनही १० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले फोटोग्राफरहरूको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटोमार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई अझ बृहत बनाएको बताए।

बोर्डले पाँच वर्षअघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित फोटो प्रदर्शनी गर्दै आएको छ। फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरू भएको थियो।

यस अभियानलाई अझ ब्यापक बनाउन फोटोनेपाल डट ट्राभल सुरू गरिएको हो। हाल यसमा ११ हजारभन्दा धेरै सदस्यका २५ हजार फोटाहरू संग्रहित छन्।

उत्कृष्ट पाँच तस्बिर:

अमन श्रेष्ठले खिचेको इन्द्रजात्राको तस्बिर।

मिथुन कुँवरले  बालबालिकाहरु दसैं पर्वमा पिङ खेल्दै गर्दा खिचेको तस्बिर।

रोबिकले मजिपा लाखेनाचको तस्बिर।

साम्दे शेर्पाले खिचेको तिजी पर्वको तस्बिर।

उमेश स्थापितले  खिचेको हाँडीगाउँ जात्राको तस्बिर।

" /> काठमाडौं। नेपाल पर्यटन बोर्डले आयोजना गरेको प्रतियोगिताबाट चाडपर्वका पाँच उत्कृष्ट फोटो छनोट गरिएको छ। चाडपर्वको विषयमा सकारात्मकता र सिर्जनशीलता समृश्रण गराई चाडपर्वको रौनक अनुभूत गराउने उद्देश्यले बोर्डले प्रतियोगिताको आयोजना गरेको थियो।

प्रतियोगितामा सहभागिता जनाउन नेपालको सबै प्रकारका चाडपर्व, गतिविधि वा तस्बिरहरू बोर्डको फोटो अभियानको साइट फोटोनेपाल डट ट्राभलमार्फत् पठाउन भनिएको थियो।

उक्त प्रतियोगितामा कूल प्राप्त छ सय ८७ फोटो प्राप्त भएका थिए। जसमध्येबाट मिथुन कुँवर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोलाई बोर्डले उत्कृष्ट पाँचमा छनोट गरेको छ।

विजेता फोटोग्राफरहरूले जनही १० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले फोटोग्राफरहरूको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटोमार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई अझ बृहत बनाएको बताए।

बोर्डले पाँच वर्षअघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित फोटो प्रदर्शनी गर्दै आएको छ। फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरू भएको थियो।

यस अभियानलाई अझ ब्यापक बनाउन फोटोनेपाल डट ट्राभल सुरू गरिएको हो। हाल यसमा ११ हजारभन्दा धेरै सदस्यका २५ हजार फोटाहरू संग्रहित छन्।

उत्कृष्ट पाँच तस्बिर:

अमन श्रेष्ठले खिचेको इन्द्रजात्राको तस्बिर।

मिथुन कुँवरले  बालबालिकाहरु दसैं पर्वमा पिङ खेल्दै गर्दा खिचेको तस्बिर।

रोबिकले मजिपा लाखेनाचको तस्बिर।

साम्दे शेर्पाले खिचेको तिजी पर्वको तस्बिर।

उमेश स्थापितले  खिचेको हाँडीगाउँ जात्राको तस्बिर।

"> यी हुन् ‘चाडपर्व फोटो प्रतियोगिता’का पाँच उत्कृष्ट तस्बिर: Dekhapadhi चाडपर्वको विषयमा सकारात्मकता र सिर्जनशीलता समृश्रण गराई चाडपर्वको रौनक अनुभूत गराउने उद्देश्यले बोर्डले प्रतियोगिताको आयोजना गरेको थियो। ">
यी हुन् ‘चाडपर्व फोटो प्रतियोगिता’का पाँच उत्कृष्ट तस्बिर
काठमाडौं। नेपाल पर्यटन बोर्डले आयोजना गरेको प्रतियोगिताबाट चाडपर्वका पाँच उत्कृष्ट फोटो छनोट गरिएको छ। चाडपर्वको विषयमा सकारात्मकता र सिर्जनशीलता समृश्रण गराई चाडपर्वको रौनक अनुभूत गराउने उद्देश्यले बोर्डले प्रतियोगिताको आयोजना गरेको थियो।

प्रतियोगितामा सहभागिता जनाउन नेपालको सबै प्रकारका चाडपर्व, गतिविधि वा तस्बिरहरू बोर्डको फोटो अभियानको साइट फोटोनेपाल डट ट्राभलमार्फत् पठाउन भनिएको थियो।

उक्त प्रतियोगितामा कूल प्राप्त छ सय ८७ फोटो प्राप्त भएका थिए। जसमध्येबाट मिथुन कुँवर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोलाई बोर्डले उत्कृष्ट पाँचमा छनोट गरेको छ।

विजेता फोटोग्राफरहरूले जनही १० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले फोटोग्राफरहरूको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटोमार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई अझ बृहत बनाएको बताए।

बोर्डले पाँच वर्षअघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित फोटो प्रदर्शनी गर्दै आएको छ। फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरू भएको थियो।

यस अभियानलाई अझ ब्यापक बनाउन फोटोनेपाल डट ट्राभल सुरू गरिएको हो। हाल यसमा ११ हजारभन्दा धेरै सदस्यका २५ हजार फोटाहरू संग्रहित छन्।

उत्कृष्ट पाँच तस्बिर:

अमन श्रेष्ठले खिचेको इन्द्रजात्राको तस्बिर।

मिथुन कुँवरले  बालबालिकाहरु दसैं पर्वमा पिङ खेल्दै गर्दा खिचेको तस्बिर।

रोबिकले मजिपा लाखेनाचको तस्बिर।

साम्दे शेर्पाले खिचेको तिजी पर्वको तस्बिर।

उमेश स्थापितले  खिचेको हाँडीगाउँ जात्राको तस्बिर।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्