काठमाडौं। सम्राट सिमेन्टले उत्पादन गरेको सिमेन्ट गुणस्तरहीन भेटिएको छ। नापतौल तथा गुणस्तर विभागले गरेको बजार अनुगमनबाट सम्राटको उत्पादन गुणस्तरहीन भेटिएको हो।

कम्पनीले नेपाल गुणस्तरको इजाजत पत्र प्राप्त नगरी ५३ ग्रेड (एनएस ५७२) मा नेपाल गुणस्तर चिन्ह प्रयोग गरेर सिमेन्ट उत्पादन गरेको पाइएको छ।

जसअनुसार नेपाल गुणस्तर ऐन २०३७ तथा नियमावली, २०४० को बर्खिलाप गरेको विभागले जानकारी दिएको छ।

गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको पाइएपछि कम्पनीको उक्त परिमाणको सिमेन्ट रोक्का राखेर कारबाही अघि बढाइएको छ।

" /> काठमाडौं। सम्राट सिमेन्टले उत्पादन गरेको सिमेन्ट गुणस्तरहीन भेटिएको छ। नापतौल तथा गुणस्तर विभागले गरेको बजार अनुगमनबाट सम्राटको उत्पादन गुणस्तरहीन भेटिएको हो।

कम्पनीले नेपाल गुणस्तरको इजाजत पत्र प्राप्त नगरी ५३ ग्रेड (एनएस ५७२) मा नेपाल गुणस्तर चिन्ह प्रयोग गरेर सिमेन्ट उत्पादन गरेको पाइएको छ।

जसअनुसार नेपाल गुणस्तर ऐन २०३७ तथा नियमावली, २०४० को बर्खिलाप गरेको विभागले जानकारी दिएको छ।

गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको पाइएपछि कम्पनीको उक्त परिमाणको सिमेन्ट रोक्का राखेर कारबाही अघि बढाइएको छ।

"> गुणस्तरहीन उत्पादन भेटिएपछि सम्राट सिमेन्टलाई कारबाही: Dekhapadhi कम्पनीले नेपाल गुणस्तरको इजाजत पत्र प्राप्त नगरी ५३ ग्रेड (एनएस ५७२) मा नेपाल गुणस्तर चिन्ह प्रयोग गरेर सिमेन्ट उत्पादन गरेको पाइएको छ। ">
गुणस्तरहीन उत्पादन भेटिएपछि सम्राट सिमेन्टलाई कारबाही
काठमाडौं। सम्राट सिमेन्टले उत्पादन गरेको सिमेन्ट गुणस्तरहीन भेटिएको छ। नापतौल तथा गुणस्तर विभागले गरेको बजार अनुगमनबाट सम्राटको उत्पादन गुणस्तरहीन भेटिएको हो।

कम्पनीले नेपाल गुणस्तरको इजाजत पत्र प्राप्त नगरी ५३ ग्रेड (एनएस ५७२) मा नेपाल गुणस्तर चिन्ह प्रयोग गरेर सिमेन्ट उत्पादन गरेको पाइएको छ।

जसअनुसार नेपाल गुणस्तर ऐन २०३७ तथा नियमावली, २०४० को बर्खिलाप गरेको विभागले जानकारी दिएको छ।

गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको पाइएपछि कम्पनीको उक्त परिमाणको सिमेन्ट रोक्का राखेर कारबाही अघि बढाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्