काठमाडौं। नेपालबाट विदेश निर्यात हुने वस्तुमध्येको एक वस्तु अलैँचीको निकासीको मूल्य र परिणाम बढेको छ। अघिल्लो वर्षको यहि अवधिको तुलनामा चालू वर्षको सात महिने अवधिमा अलैँचीको निकासी बढेको हो।

आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्ममा नेपालबाट कुल ४ अर्ब २८ करोड रुपैयाँ बराबरको ५३ लाख ६२ हजार किलो अलैँची निर्यात भएको छ। भन्सार विभागको सात महिनाको तथ्यांकअनुसार नेपालबाट अलैँचीको निर्यात बढेको हो।

अघिल्लो वर्षको यहि अवधि अर्थात आर्थिक वर्ष २०७६÷७७ को माघ महिनासम्म जम्मा १ अर्ब ४६ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो। जुन, यस वर्षको निर्यातको तुलनामा २ अर्ब ८२ करोडले कम हो।

त्यस अवधिमा नेपालले जम्मा १८ लाख २१ हजार किलो अलैँची निर्यात भएको तथ्यांक छ।

सबैभन्दा ठूलो बजार भारत

नेपालबाट निकासी हुने अलैँचीको सबैभन्दा ठूलो बजार भारत हो। कुल निर्यातको ९९ प्रतिशत हिस्सा भारतमै निकासी भएको तथ्यांले देखाएको छ।

नेपालबाट चालू वर्षको सात महिनामा कुल ४ अर्ब २८ करोड रुपैयाँको निकासी भएको छ। जसमध्ये ४ अर्ब २४ करोड रुपैयाँको ५२ लाख किलो अलैँची भारतमा निर्यात भएको छ।

यसबाहेक बाँकी ३३ करोड ८५ लाख रुपैयाँ बराबरको ९६ हजार किलो पाकिस्तानमा निर्यात भएको विभागले जानकारी दिएको छ।

अघिल्लो वर्ष भने नेपालबाट चीन र युनाइटेड अरब इमिरेट्स (यूएई)मा समेत अलैँची निर्यात भएको थियो। तर, चालू वर्ष भने ती दुई मुलुकमा निर्यात नभई नयाँ गन्तव्यका रुपमा पाकिस्तान निकासी भएको हो।

नेपालमा उत्पादन र भारतमा माग बढ्यो

गत वर्षको तुलनामा नेपालमा उत्पादन बढ्दा अलैँचीको निर्यात बढेको सरोकारवालाहरु बताउँछन् व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले पनि नेपालको उत्पादन बढ्दा निर्यात बढेको जानकारी दिएको छ।

पूर्वका अलैँची व्यापारी अनिल ढुंगानाले अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालको उत्पादन बढेको जानकारी दिए। उनले भने, “गत वर्षकोभन्दा उत्पादन बढेको छ। यहि कारण निकासी पनि बढेको छ।”

यससँगै, कोभिडका कारण भारततर्फ अलैँचीको माग बढेपछि नेपालको निकासी बढेको उनले बताए। उनले भने, “नेपालमा उत्पादन भएको अलैँची याहाँ बस्दैन। सधैं निकासी नै हुने हो।”

जसकारण, हरेक वर्ष नेपालबाट निकासी हुँदै आए पनि यस वर्षको सात महिनाको तुलनामा कम थियो। जुन, यस वर्ष ह्वात्तै बढेको देखिन्छ।

" /> काठमाडौं। नेपालबाट विदेश निर्यात हुने वस्तुमध्येको एक वस्तु अलैँचीको निकासीको मूल्य र परिणाम बढेको छ। अघिल्लो वर्षको यहि अवधिको तुलनामा चालू वर्षको सात महिने अवधिमा अलैँचीको निकासी बढेको हो।

आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्ममा नेपालबाट कुल ४ अर्ब २८ करोड रुपैयाँ बराबरको ५३ लाख ६२ हजार किलो अलैँची निर्यात भएको छ। भन्सार विभागको सात महिनाको तथ्यांकअनुसार नेपालबाट अलैँचीको निर्यात बढेको हो।

अघिल्लो वर्षको यहि अवधि अर्थात आर्थिक वर्ष २०७६÷७७ को माघ महिनासम्म जम्मा १ अर्ब ४६ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो। जुन, यस वर्षको निर्यातको तुलनामा २ अर्ब ८२ करोडले कम हो।

त्यस अवधिमा नेपालले जम्मा १८ लाख २१ हजार किलो अलैँची निर्यात भएको तथ्यांक छ।

सबैभन्दा ठूलो बजार भारत

नेपालबाट निकासी हुने अलैँचीको सबैभन्दा ठूलो बजार भारत हो। कुल निर्यातको ९९ प्रतिशत हिस्सा भारतमै निकासी भएको तथ्यांले देखाएको छ।

नेपालबाट चालू वर्षको सात महिनामा कुल ४ अर्ब २८ करोड रुपैयाँको निकासी भएको छ। जसमध्ये ४ अर्ब २४ करोड रुपैयाँको ५२ लाख किलो अलैँची भारतमा निर्यात भएको छ।

यसबाहेक बाँकी ३३ करोड ८५ लाख रुपैयाँ बराबरको ९६ हजार किलो पाकिस्तानमा निर्यात भएको विभागले जानकारी दिएको छ।

अघिल्लो वर्ष भने नेपालबाट चीन र युनाइटेड अरब इमिरेट्स (यूएई)मा समेत अलैँची निर्यात भएको थियो। तर, चालू वर्ष भने ती दुई मुलुकमा निर्यात नभई नयाँ गन्तव्यका रुपमा पाकिस्तान निकासी भएको हो।

नेपालमा उत्पादन र भारतमा माग बढ्यो

गत वर्षको तुलनामा नेपालमा उत्पादन बढ्दा अलैँचीको निर्यात बढेको सरोकारवालाहरु बताउँछन् व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले पनि नेपालको उत्पादन बढ्दा निर्यात बढेको जानकारी दिएको छ।

पूर्वका अलैँची व्यापारी अनिल ढुंगानाले अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालको उत्पादन बढेको जानकारी दिए। उनले भने, “गत वर्षकोभन्दा उत्पादन बढेको छ। यहि कारण निकासी पनि बढेको छ।”

यससँगै, कोभिडका कारण भारततर्फ अलैँचीको माग बढेपछि नेपालको निकासी बढेको उनले बताए। उनले भने, “नेपालमा उत्पादन भएको अलैँची याहाँ बस्दैन। सधैं निकासी नै हुने हो।”

जसकारण, हरेक वर्ष नेपालबाट निकासी हुँदै आए पनि यस वर्षको सात महिनाको तुलनामा कम थियो। जुन, यस वर्ष ह्वात्तै बढेको देखिन्छ।

"> बढ्यो अलैँचीको निर्यात, सात महिनामा ४ अर्ब २८ करोडको निकासी: Dekhapadhi आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्ममा नेपालबाट कुल ४ अर्ब २८ करोड रुपैयाँ बराबरको ५३ लाख ६२ हजार किलो अलैँची निर्यात भएको छ।
• अघिल्लो वर्षको यहि अवधि अर्थात आर्थिक वर्ष २०७६/७७ को माघ महिनासम्म जम्मा १ अर्ब ४६ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो।
• नेपालबाट निकासी हुने अलैँचीको सबैभन्दा ठूलो बजार भारत हो। कुल निर्यातको ९९ प्रतिशत हिस्सा भारतमै निकासी भएको तथ्यांले देखाएको छ।

बढ्यो अलैँचीको निर्यात, सात महिनामा ४ अर्ब २८ करोडको निकासी
काठमाडौं। नेपालबाट विदेश निर्यात हुने वस्तुमध्येको एक वस्तु अलैँचीको निकासीको मूल्य र परिणाम बढेको छ। अघिल्लो वर्षको यहि अवधिको तुलनामा चालू वर्षको सात महिने अवधिमा अलैँचीको निकासी बढेको हो।

आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्ममा नेपालबाट कुल ४ अर्ब २८ करोड रुपैयाँ बराबरको ५३ लाख ६२ हजार किलो अलैँची निर्यात भएको छ। भन्सार विभागको सात महिनाको तथ्यांकअनुसार नेपालबाट अलैँचीको निर्यात बढेको हो।

अघिल्लो वर्षको यहि अवधि अर्थात आर्थिक वर्ष २०७६÷७७ को माघ महिनासम्म जम्मा १ अर्ब ४६ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो। जुन, यस वर्षको निर्यातको तुलनामा २ अर्ब ८२ करोडले कम हो।

त्यस अवधिमा नेपालले जम्मा १८ लाख २१ हजार किलो अलैँची निर्यात भएको तथ्यांक छ।

सबैभन्दा ठूलो बजार भारत

नेपालबाट निकासी हुने अलैँचीको सबैभन्दा ठूलो बजार भारत हो। कुल निर्यातको ९९ प्रतिशत हिस्सा भारतमै निकासी भएको तथ्यांले देखाएको छ।

नेपालबाट चालू वर्षको सात महिनामा कुल ४ अर्ब २८ करोड रुपैयाँको निकासी भएको छ। जसमध्ये ४ अर्ब २४ करोड रुपैयाँको ५२ लाख किलो अलैँची भारतमा निर्यात भएको छ।

यसबाहेक बाँकी ३३ करोड ८५ लाख रुपैयाँ बराबरको ९६ हजार किलो पाकिस्तानमा निर्यात भएको विभागले जानकारी दिएको छ।

अघिल्लो वर्ष भने नेपालबाट चीन र युनाइटेड अरब इमिरेट्स (यूएई)मा समेत अलैँची निर्यात भएको थियो। तर, चालू वर्ष भने ती दुई मुलुकमा निर्यात नभई नयाँ गन्तव्यका रुपमा पाकिस्तान निकासी भएको हो।

नेपालमा उत्पादन र भारतमा माग बढ्यो

गत वर्षको तुलनामा नेपालमा उत्पादन बढ्दा अलैँचीको निर्यात बढेको सरोकारवालाहरु बताउँछन् व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले पनि नेपालको उत्पादन बढ्दा निर्यात बढेको जानकारी दिएको छ।

पूर्वका अलैँची व्यापारी अनिल ढुंगानाले अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालको उत्पादन बढेको जानकारी दिए। उनले भने, “गत वर्षकोभन्दा उत्पादन बढेको छ। यहि कारण निकासी पनि बढेको छ।”

यससँगै, कोभिडका कारण भारततर्फ अलैँचीको माग बढेपछि नेपालको निकासी बढेको उनले बताए। उनले भने, “नेपालमा उत्पादन भएको अलैँची याहाँ बस्दैन। सधैं निकासी नै हुने हो।”

जसकारण, हरेक वर्ष नेपालबाट निकासी हुँदै आए पनि यस वर्षको सात महिनाको तुलनामा कम थियो। जुन, यस वर्ष ह्वात्तै बढेको देखिन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्