काठमाडौं। कोरोना महामारीका कारण आएको आर्थिक मन्दी अटो निर्माता कम्पनीमा देखिन थालेको छ। चीनको वुहान शहरबाट फैलिन सुरु गरेको महामारी विश्वव्यापी रुपमा फैलिएको थियो।
फलस्वरुपः विश्वभरका देशहरु लकडाउनमा गएका थिए। लकडाउनका कारण संसारभरको आर्थिक गतिविधि कमजोर बनेको थियो।
यसको प्रभाव भारतीय गाडी निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्रालाई पनि परेको छ। कम्पनीले यस वर्षको जनवरीदेखि अहिलेसम्म तीन सय कर्मचारीलाई जागिरबाट निकालिसकेको छ।
यसबाट भारतीय जायन्ट कम्पनी महामारीबाट नराम्ररी प्रभावित बनेको प्रष्ट हुने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
यसवर्ष महामारीका कारण महिन्द्राको बिक्रीमा गत वर्षको तुलनामा २७.५२ प्रतिशतको गिरावट आएको छ।
यस्तै, भारतमा सम्पूर्ण अटो बजार १३.२ प्रतिशतले खुम्चिएको छ।

भारतीय अटो बजारमा मन्दी, महिन्द्राले निकाल्यो तीन सय कर्मचारी: Dekhapadhi
महामारीका कारण महिन्द्राको बिक्रीमा गत वर्षको तुलनामा २७.५२ प्रतिशतको गिरावट आएको छ।

भारतीय अटो बजारमा मन्दी, महिन्द्राले निकाल्यो तीन सय कर्मचारी