काठमाडौं। कुनै समय करोडौं मानिसको मनोरञ्जनको मुख्य साधन बनेको क्यासेट टेपका आविष्कार लोउ ओटेन्सको निधन भएको छ। ९४ वर्षीय डच नागरिक ओटेन्सको शनिबार निधन भएको हो।

उनको निधनको शनिबार फिलिप्स कम्पनीले पुष्टि गरेको छ। उनले कम्पनीलाई कम्प्याक्ट डिस्क विकसित गर्न मुख्य भूमिका निर्वाह गरेका थिए।

ओटेन्स एक अभियन्ता थिए, जसले डेल्फ्टको प्रतिष्ठित प्रविधि विश्व विद्यालयमा प्रशिक्षण लिएका थिए।

उनी सन् १९५२ मा फिलिप्स कम्पनीमा आवद्ध हुन पुगेका थिए। ओटेन्स डच कम्पनीको उत्पादन विकास विभागमा प्रमुख थिए। उनले मौजुदा टेप रेकर्डरको विकल्प खोज्ने काम गरेका थिए।

दक्षिणी सहर आइन्डहोभनस्थित फिलिप्स संग्रहालयका निर्देशक ओल्गा कुलन भन्छन्, ‘‘१९६० को दशककको आरम्भमा क्यासेट टेप विकासका क्रममा उनीसँग काठको एक ब्लक थियो। त्यो उनको कोटको खल्तीमा फिट हुन्थो। त्यो पहिलो कम्प्याक्ट क्यासेट त्यसबेला चलिरहेको गहु्रँगो रेकर्डरको तुलनामा निकै हलुका र सहज थियो।’’

सन् १९६२ मा बनेको त्यो उत्पादन संसारभर निकै लोकप्रिय बन्न सफल भयो। संख्यामा हेर्दा पनि त्यस्तो क्यासेट सय अर्बभन्दा पनि बढी बिक्री भएको थियो।

कतिपय संगीतसाधकहरु रेडियोबाट सीधै गीत–संगीत आफूसँग रहेको क्यासेटमा रेकर्ड गर्थे र मन लाग्दा सुन्थे। (एजेन्सी)

" /> काठमाडौं। कुनै समय करोडौं मानिसको मनोरञ्जनको मुख्य साधन बनेको क्यासेट टेपका आविष्कार लोउ ओटेन्सको निधन भएको छ। ९४ वर्षीय डच नागरिक ओटेन्सको शनिबार निधन भएको हो।

उनको निधनको शनिबार फिलिप्स कम्पनीले पुष्टि गरेको छ। उनले कम्पनीलाई कम्प्याक्ट डिस्क विकसित गर्न मुख्य भूमिका निर्वाह गरेका थिए।

ओटेन्स एक अभियन्ता थिए, जसले डेल्फ्टको प्रतिष्ठित प्रविधि विश्व विद्यालयमा प्रशिक्षण लिएका थिए।

उनी सन् १९५२ मा फिलिप्स कम्पनीमा आवद्ध हुन पुगेका थिए। ओटेन्स डच कम्पनीको उत्पादन विकास विभागमा प्रमुख थिए। उनले मौजुदा टेप रेकर्डरको विकल्प खोज्ने काम गरेका थिए।

दक्षिणी सहर आइन्डहोभनस्थित फिलिप्स संग्रहालयका निर्देशक ओल्गा कुलन भन्छन्, ‘‘१९६० को दशककको आरम्भमा क्यासेट टेप विकासका क्रममा उनीसँग काठको एक ब्लक थियो। त्यो उनको कोटको खल्तीमा फिट हुन्थो। त्यो पहिलो कम्प्याक्ट क्यासेट त्यसबेला चलिरहेको गहु्रँगो रेकर्डरको तुलनामा निकै हलुका र सहज थियो।’’

सन् १९६२ मा बनेको त्यो उत्पादन संसारभर निकै लोकप्रिय बन्न सफल भयो। संख्यामा हेर्दा पनि त्यस्तो क्यासेट सय अर्बभन्दा पनि बढी बिक्री भएको थियो।

कतिपय संगीतसाधकहरु रेडियोबाट सीधै गीत–संगीत आफूसँग रहेको क्यासेटमा रेकर्ड गर्थे र मन लाग्दा सुन्थे। (एजेन्सी)

"> रहेनन् टेप क्यासेटका आविष्कारक लोउ ओटेन्स: Dekhapadhi ९४ वर्षीय डच नागरिक ओटेन्सको निधन भएको फिलिप्स कम्पनीले पुष्टि गरेको छ।
• उनी सन् १९५२ मा फिलिप्स कम्पनीमा आबद्ध हुन पुगेका थिए। ओटेन्स डच कम्पनीको उत्पादन विकास विभागमा प्रमुख थिए। उनले मौजुदा टेप रेकर्डरको विकल्प खोज्ने काम गरेका थिए।
• सन् १९६२ मा बनेको त्यो उत्पादन संसारभर निकै लोकप्रिय बन्न सफल भयो। संख्यामा हेर्दा पनि त्यस्तो क्यासेट सय अर्बभन्दा पनि बढी बिक्री भएको थियो।

रहेनन् टेप क्यासेटका आविष्कारक लोउ ओटेन्स
काठमाडौं। कुनै समय करोडौं मानिसको मनोरञ्जनको मुख्य साधन बनेको क्यासेट टेपका आविष्कार लोउ ओटेन्सको निधन भएको छ। ९४ वर्षीय डच नागरिक ओटेन्सको शनिबार निधन भएको हो।

उनको निधनको शनिबार फिलिप्स कम्पनीले पुष्टि गरेको छ। उनले कम्पनीलाई कम्प्याक्ट डिस्क विकसित गर्न मुख्य भूमिका निर्वाह गरेका थिए।

ओटेन्स एक अभियन्ता थिए, जसले डेल्फ्टको प्रतिष्ठित प्रविधि विश्व विद्यालयमा प्रशिक्षण लिएका थिए।

उनी सन् १९५२ मा फिलिप्स कम्पनीमा आवद्ध हुन पुगेका थिए। ओटेन्स डच कम्पनीको उत्पादन विकास विभागमा प्रमुख थिए। उनले मौजुदा टेप रेकर्डरको विकल्प खोज्ने काम गरेका थिए।

दक्षिणी सहर आइन्डहोभनस्थित फिलिप्स संग्रहालयका निर्देशक ओल्गा कुलन भन्छन्, ‘‘१९६० को दशककको आरम्भमा क्यासेट टेप विकासका क्रममा उनीसँग काठको एक ब्लक थियो। त्यो उनको कोटको खल्तीमा फिट हुन्थो। त्यो पहिलो कम्प्याक्ट क्यासेट त्यसबेला चलिरहेको गहु्रँगो रेकर्डरको तुलनामा निकै हलुका र सहज थियो।’’

सन् १९६२ मा बनेको त्यो उत्पादन संसारभर निकै लोकप्रिय बन्न सफल भयो। संख्यामा हेर्दा पनि त्यस्तो क्यासेट सय अर्बभन्दा पनि बढी बिक्री भएको थियो।

कतिपय संगीतसाधकहरु रेडियोबाट सीधै गीत–संगीत आफूसँग रहेको क्यासेटमा रेकर्ड गर्थे र मन लाग्दा सुन्थे। (एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्