काठमाडौं। नेपाल पर्यटन बोर्डले मुलुकका पर्यटकीय गन्तव्यहरूलाई ब्राण्डिङ गर्न सुरु गरेको छ। बोर्डले यसको सुरूआत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको छ।
लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने काम थालेको बोर्डले अन्य गन्तव्यहरूलाई पनि ब्राण्डिङ गर्दै लैजाने योजना बनाएको छ।
गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्‍न पर्यटकीय गन्तव्यको ब्राण्डिङ आवश्यक्ता महसुस गरेर ब्राण्डिङ गर्ने योजना बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्‍जय रेग्मीले बताए।
“कुनै पनि पर्यटकीय गन्तव्यको आफ्नै पहिचान हुन्छ, त्यसको आफ्नै विशेषता हुन्छ। ती विशेषतालाई समेट्दै ब्राण्डिङ गर्दा लुम्बिनीलाई आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल सहयोग पुग्‍नेछ,” उनले भने।
यसरी गरिँदै छ ब्राण्डिङ
जापानी वास्तुकलाविद् केन्जो टाँगेको अर्किटेक्ट, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी संयोजन लुम्बिनीको ब्राण्डिङ गरिएको छ।
जसमा लुम्बिनीको प्राकृतिक सुन्दरतासहित ‘ओम माने पद्मे हुँ’को गुन्जयमान वातावरण, राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचीन सहर र बोधिवृक्षलाई ब्राण्डिङमा संयोजन गरिएको छ।
यस्तै, लुम्बिनीको टोपोग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करणी पोखरी, अशोक स्तम्भ र चराहरू प्राचीन आर्किटेक्ट, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई ‘ब्राण्डिङ’ मा स्थान दिइएको बोर्डले जानकारी दिएको छ।
बोर्डका अनुसार ब्राण्डिङका काममा भिक्षुभिक्षुणीले लगाउने चिबरका विभिन्‍न कलर(रङ) प्रयोग गरिएको छ।
" /> काठमाडौं। नेपाल पर्यटन बोर्डले मुलुकका पर्यटकीय गन्तव्यहरूलाई ब्राण्डिङ गर्न सुरु गरेको छ। बोर्डले यसको सुरूआत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको छ।
लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने काम थालेको बोर्डले अन्य गन्तव्यहरूलाई पनि ब्राण्डिङ गर्दै लैजाने योजना बनाएको छ।
गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्‍न पर्यटकीय गन्तव्यको ब्राण्डिङ आवश्यक्ता महसुस गरेर ब्राण्डिङ गर्ने योजना बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्‍जय रेग्मीले बताए।
“कुनै पनि पर्यटकीय गन्तव्यको आफ्नै पहिचान हुन्छ, त्यसको आफ्नै विशेषता हुन्छ। ती विशेषतालाई समेट्दै ब्राण्डिङ गर्दा लुम्बिनीलाई आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल सहयोग पुग्‍नेछ,” उनले भने।
यसरी गरिँदै छ ब्राण्डिङ
जापानी वास्तुकलाविद् केन्जो टाँगेको अर्किटेक्ट, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी संयोजन लुम्बिनीको ब्राण्डिङ गरिएको छ।
जसमा लुम्बिनीको प्राकृतिक सुन्दरतासहित ‘ओम माने पद्मे हुँ’को गुन्जयमान वातावरण, राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचीन सहर र बोधिवृक्षलाई ब्राण्डिङमा संयोजन गरिएको छ।
यस्तै, लुम्बिनीको टोपोग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करणी पोखरी, अशोक स्तम्भ र चराहरू प्राचीन आर्किटेक्ट, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई ‘ब्राण्डिङ’ मा स्थान दिइएको बोर्डले जानकारी दिएको छ।
बोर्डका अनुसार ब्राण्डिङका काममा भिक्षुभिक्षुणीले लगाउने चिबरका विभिन्‍न कलर(रङ) प्रयोग गरिएको छ।
"> पर्यटकीय स्थललाई ब्राण्डिङ गर्दै पर्यटन बोर्ड: Dekhapadhi लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने काम थालेको बोर्डले अन्य गन्तव्यहरूलाई पनि ब्राण्डिङ गर्दै लैजाने योजना बनाएको छ। ">
पर्यटकीय स्थललाई ब्राण्डिङ गर्दै पर्यटन बोर्ड
काठमाडौं। नेपाल पर्यटन बोर्डले मुलुकका पर्यटकीय गन्तव्यहरूलाई ब्राण्डिङ गर्न सुरु गरेको छ। बोर्डले यसको सुरूआत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको छ।
लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने काम थालेको बोर्डले अन्य गन्तव्यहरूलाई पनि ब्राण्डिङ गर्दै लैजाने योजना बनाएको छ।
यसरी गरिँदै छ ब्राण्डिङ
जापानी वास्तुकलाविद् केन्जो टाँगेको अर्किटेक्ट, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी संयोजन लुम्बिनीको ब्राण्डिङ गरिएको छ।
जसमा लुम्बिनीको प्राकृतिक सुन्दरतासहित ‘ओम माने पद्मे हुँ’को गुन्जयमान वातावरण, राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचीन सहर र बोधिवृक्षलाई ब्राण्डिङमा संयोजन गरिएको छ।
यस्तै, लुम्बिनीको टोपोग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करणी पोखरी, अशोक स्तम्भ र चराहरू प्राचीन आर्किटेक्ट, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई ‘ब्राण्डिङ’ मा स्थान दिइएको बोर्डले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्