काठमाडौं। नेपालका सहकारी प्रणालीमा नचल्दा समस्याग्रस्त बनेका राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले बताएका छन्। उनले काठमाडौंको लप्सिफेदीमा दुई दिन चलेको सहकारी तालिममा बोल्दै यस्तो बताएका हुन्।
उनले भने, “देशका सहकारी सिष्टममा चले मात्र सहकारीबाट आर्थिक रुपान्तरण सम्भव छ। सिस्टममा चल्ने सहकारीले उत्पादन र गरिबी निवारणमा महत्वपूर्ण टेवा पु¥याउन सक्छन्।”
यद्यपि, पछिल्लो समय उत्पादन र बजारीकरणमा सहकारी क्रमशः जोडिदै गएको उनले बताए। हाल देशभरका पाँचसय भन्दा बढी सहकारी उत्पादनमा संलग्न छन्।
सहकारी विभागको पछिल्लो तथ्यांकअनुसार सहकारीमार्फत ८८ हजारले रोजगारी पाएका छन्। यद्यपि, यो तथ्यांकभन्दा बढीले रोजगारी पाएको हुन सक्ने कँडेलले बताए।

‘सहकारी प्रणालीमा चले आर्थिक रुपान्तरण सम्भव’: Dekhapadhi
सहकारी विभागको पछिल्लो तथ्यांकअनुसार सहकारीमार्फत ८८ हजारले रोजगारी पाएका छन्। यद्यपि, यो तथ्यांकभन्दा बढीले रोजगारी पाएको हुन सक्ने कँडेलले बताए।

‘सहकारी प्रणालीमा चले आर्थिक रुपान्तरण सम्भव’