काठमाडौं। नेपालका सहकारी संस्थाहरुले सरकारले ल्याएको कार्यक्रम अटेरी गरेको सहकारी विभागले बताएको छ। विभागका रजिस्टार लिलाप्रसाद शर्माले सहकारीहरुले सरकारको ऐन अटेरी गरेको बताएका हुन्।

“सहकारी क्षेत्रको सम्पूर्ण सूचनालाई प्रणालीमा आधारित अनुगमन, नियमन र पद्धपति स्थापित गर्न तयार गरिएको सूचना प्रणाली कोपोमिस हो। यो प्रणालीमा सहकारी आबद्ध हुन मानेका छैनन्,” शर्माले भने।

सहकारी पत्रकार समाज (सीजेएन) ले आयोजना गरेको दुई दिने तालिम कार्यक्रममा बोल्दै शर्माले भने, “सहकारी तथा गरिबी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा आबद्ध हुन मानेका छैनन्।”

सरकारले कोपामिसमा आबद्ध हुन विगत लामो समयदेखि सरकारले पटक–पटक आग्रह गरेपनि बेवास्ता गरिरहेको शर्माको भनाई छ। उनले भने, “कोपोमिसमा आबद्ध नभएका सबै सहकारी छिटो आबद्ध हुनुहोस्।”

" /> काठमाडौं। नेपालका सहकारी संस्थाहरुले सरकारले ल्याएको कार्यक्रम अटेरी गरेको सहकारी विभागले बताएको छ। विभागका रजिस्टार लिलाप्रसाद शर्माले सहकारीहरुले सरकारको ऐन अटेरी गरेको बताएका हुन्।

“सहकारी क्षेत्रको सम्पूर्ण सूचनालाई प्रणालीमा आधारित अनुगमन, नियमन र पद्धपति स्थापित गर्न तयार गरिएको सूचना प्रणाली कोपोमिस हो। यो प्रणालीमा सहकारी आबद्ध हुन मानेका छैनन्,” शर्माले भने।

सहकारी पत्रकार समाज (सीजेएन) ले आयोजना गरेको दुई दिने तालिम कार्यक्रममा बोल्दै शर्माले भने, “सहकारी तथा गरिबी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा आबद्ध हुन मानेका छैनन्।”

सरकारले कोपामिसमा आबद्ध हुन विगत लामो समयदेखि सरकारले पटक–पटक आग्रह गरेपनि बेवास्ता गरिरहेको शर्माको भनाई छ। उनले भने, “कोपोमिसमा आबद्ध नभएका सबै सहकारी छिटो आबद्ध हुनुहोस्।”

"> सहकारीले सरकारी ऐनलाई बेवास्ता गर्दैछन् : सहकारी विभाग: Dekhapadhi नेपालका सहकारी संस्थाहरुले सरकारले ल्याएको कार्यक्रम अटेरी गरेको सहकारी विभागले बताएको छ। ">
सहकारीले सरकारी ऐनलाई बेवास्ता गर्दैछन् : सहकारी विभाग
काठमाडौं। नेपालका सहकारी संस्थाहरुले सरकारले ल्याएको कार्यक्रम अटेरी गरेको सहकारी विभागले बताएको छ। विभागका रजिस्टार लिलाप्रसाद शर्माले सहकारीहरुले सरकारको ऐन अटेरी गरेको बताएका हुन्।

“सहकारी क्षेत्रको सम्पूर्ण सूचनालाई प्रणालीमा आधारित अनुगमन, नियमन र पद्धपति स्थापित गर्न तयार गरिएको सूचना प्रणाली कोपोमिस हो। यो प्रणालीमा सहकारी आबद्ध हुन मानेका छैनन्,” शर्माले भने।

सहकारी पत्रकार समाज (सीजेएन) ले आयोजना गरेको दुई दिने तालिम कार्यक्रममा बोल्दै शर्माले भने, “सहकारी तथा गरिबी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा आबद्ध हुन मानेका छैनन्।”

सरकारले कोपामिसमा आबद्ध हुन विगत लामो समयदेखि सरकारले पटक–पटक आग्रह गरेपनि बेवास्ता गरिरहेको शर्माको भनाई छ। उनले भने, “कोपोमिसमा आबद्ध नभएका सबै सहकारी छिटो आबद्ध हुनुहोस्।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्