काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लन्डन स्टक एक्सचेन्जमा ऋणपत्र सूचीकृत गर्ने भएको छ।

कम्पनीले यही आर्थिक वर्ष २०७७÷७८ भित्र ३० मिलियन डलरको ऋणपत्र सूचीकृत गर्ने भएको हो।

यसका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृति पाइसकेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले सम्पूर्ण तयारी सकिएको जानकारी दिए।

आगामी पाँच वर्षका लागि सूचीकृत हुने ऋणपत्रका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने खतिवडाले बताए। पाँच वर्षे अवधिको ऋणपत्रबाट प्राप्त प्रतिफललाई ठूला पूर्वाधार निर्माणमा लगानी गरिने छ।

यसैगरी, इन्फ्रास्ट्रक्चर बैंकले रणनीतिक साँझेदार भित्र्याउने तयारी समेत गरेको खतिवडाले जानकारी दिए। उनले भने, “ठूला विकास पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै पर्दैन।”

“यो दीर्घकालीन प्रकृतिका पूर्वाधारमा लगानी गर्ने बैंक हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं”,  खतिवडाले भने।

उनले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यस सम्बन्धी प्रक्रिया भने अघि नबढेको बताए।

कम्पनीले बैंक तथा वित्तीय संस्थाका लागि पनि ऋणपत्र जारी गर्ने तयारी गरिरहेको छ। वाणिज्य बैंकहरुले त्यस्तो ऋणपत्र खरिद गर्दा पूर्वाधारमा लगानी गरेको गणना हुने गरी तयार गरिएको छ।

त्यस्तै, इन्स्योरेन्स ऋणपत्रका बारेमा पनि छलफल अघि बढाएको छ। इन्स्योरेन्स कम्पनीहरुले त्यस्तो ऋणपत्र खरिद गर्दा पूर्वाधारमा लगानी गरे बराबर मान्यता दिइनेछ। विशेष गरी जीवन बीमा कम्पनीका लागि इन्स्योरेन्स यो ऋणपत्र केन्द्रित हुनेछ।

" /> काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लन्डन स्टक एक्सचेन्जमा ऋणपत्र सूचीकृत गर्ने भएको छ।

"> लन्डन स्टक एक्सचेञ्जमा ऋणपत्र सूचीकृत गर्दै निफ्रा: Dekhapadhi चालू आर्थिक वर्ष २०७७/७८ भित्रै ३० मिलियन डलरको बोन्ड जारी गरेर सूचीकृत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बताए। ">
लन्डन स्टक एक्सचेञ्जमा ऋणपत्र सूचीकृत गर्दै निफ्रा
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लन्डन स्टक एक्सचेन्जमा ऋणपत्र सूचीकृत गर्ने भएको छ।

कम्पनीले यही आर्थिक वर्ष २०७७÷७८ भित्र ३० मिलियन डलरको ऋणपत्र सूचीकृत गर्ने भएको हो।

यसका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृति पाइसकेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले सम्पूर्ण तयारी सकिएको जानकारी दिए।

आगामी पाँच वर्षका लागि सूचीकृत हुने ऋणपत्रका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने खतिवडाले बताए। पाँच वर्षे अवधिको ऋणपत्रबाट प्राप्त प्रतिफललाई ठूला पूर्वाधार निर्माणमा लगानी गरिने छ।

यसैगरी, इन्फ्रास्ट्रक्चर बैंकले रणनीतिक साँझेदार भित्र्याउने तयारी समेत गरेको खतिवडाले जानकारी दिए। उनले भने, “ठूला विकास पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै पर्दैन।”

“यो दीर्घकालीन प्रकृतिका पूर्वाधारमा लगानी गर्ने बैंक हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं”,  खतिवडाले भने।

उनले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यस सम्बन्धी प्रक्रिया भने अघि नबढेको बताए।

कम्पनीले बैंक तथा वित्तीय संस्थाका लागि पनि ऋणपत्र जारी गर्ने तयारी गरिरहेको छ। वाणिज्य बैंकहरुले त्यस्तो ऋणपत्र खरिद गर्दा पूर्वाधारमा लगानी गरेको गणना हुने गरी तयार गरिएको छ।

त्यस्तै, इन्स्योरेन्स ऋणपत्रका बारेमा पनि छलफल अघि बढाएको छ। इन्स्योरेन्स कम्पनीहरुले त्यस्तो ऋणपत्र खरिद गर्दा पूर्वाधारमा लगानी गरे बराबर मान्यता दिइनेछ। विशेष गरी जीवन बीमा कम्पनीका लागि इन्स्योरेन्स यो ऋणपत्र केन्द्रित हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्