काठमाडौं। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ अंकले घटेर २३८९ अंकमा आइपुगेको छ। कारोबार सुरु हुँदा २४१८ अंकबाट सुरु भएको नेप्से २३ सय बिन्दुभन्दा तल आएर रोकिएको हो।

कारोबारको समयमा बढेर सुरु भए पनि त्यसको १० मिनेटमै १० अंकले घटेर परिसूचक २३८० अंकको विन्दुमा आइपुगेको थियो। फेरि सम्हालिँदै नेप्से २४३१ अंकमा पुग्यो।

तर त्यसपछि निरन्तर घट्दै २६ सय अंकमा पुगेको परिसूचक आज २३ सय बिन्दुबाट तल झरेको हो। खास गरी, नेपालको राजनीतिक भविष्य अन्योल बन्दा बजार निरन्तर घटिरहेको छ।

यस क्रममा आज जम्मा ४ अर्ब २४ करोड रूपैयाँको सेयर किनबेच भएको छ। यस्तै, सेयरको किनबेच ९६ लाख कित्ता सेयरमा सिमित बनेको छ।

बजार घटेको दिन आज ५ समूहको सूचक बढेको छ। होटल एण्ड टुरिजम समूह ९० अंकले, व्यापार ५५ अंक र उत्पादनमूलक समूह १० अंकले सुधारिएको छ।

यीबाहेक अन्य सबै समूहमा गिरावट आएको छ। नेप्से परिसूचक निरन्तर घटिरहँदा चन्द्रागिरी हिल्सको सेयर मूल्य निरन्तर बढिरहेको छ।

प्रत्येक दिन ९ प्रतिशतभन्दा बढीको वृद्धि भइरहेको चन्द्रागिरीको सेयर मूल्य प्रति कित्ता ९७२ रूपैयाँ पुगेको छ। यो बाहेक आज अन्य तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

" /> काठमाडौं। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ अंकले घटेर २३८९ अंकमा आइपुगेको छ। कारोबार सुरु हुँदा २४१८ अंकबाट सुरु भएको नेप्से २३ सय बिन्दुभन्दा तल आएर रोकिएको हो।

कारोबारको समयमा बढेर सुरु भए पनि त्यसको १० मिनेटमै १० अंकले घटेर परिसूचक २३८० अंकको विन्दुमा आइपुगेको थियो। फेरि सम्हालिँदै नेप्से २४३१ अंकमा पुग्यो।

तर त्यसपछि निरन्तर घट्दै २६ सय अंकमा पुगेको परिसूचक आज २३ सय बिन्दुबाट तल झरेको हो। खास गरी, नेपालको राजनीतिक भविष्य अन्योल बन्दा बजार निरन्तर घटिरहेको छ।

यस क्रममा आज जम्मा ४ अर्ब २४ करोड रूपैयाँको सेयर किनबेच भएको छ। यस्तै, सेयरको किनबेच ९६ लाख कित्ता सेयरमा सिमित बनेको छ।

बजार घटेको दिन आज ५ समूहको सूचक बढेको छ। होटल एण्ड टुरिजम समूह ९० अंकले, व्यापार ५५ अंक र उत्पादनमूलक समूह १० अंकले सुधारिएको छ।

यीबाहेक अन्य सबै समूहमा गिरावट आएको छ। नेप्से परिसूचक निरन्तर घटिरहँदा चन्द्रागिरी हिल्सको सेयर मूल्य निरन्तर बढिरहेको छ।

प्रत्येक दिन ९ प्रतिशतभन्दा बढीको वृद्धि भइरहेको चन्द्रागिरीको सेयर मूल्य प्रति कित्ता ९७२ रूपैयाँ पुगेको छ। यो बाहेक आज अन्य तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

"> नेप्से परिसूचक २६ सय अंकबाट घटेर २३ सयमा आइपुग्दा चन्द्रागिरीको सेयर मूल्य बढेको बढ्यै: Dekhapadhi कारोबारको समयमा बढेर सुरु भए पनि त्यसको १० मिनेटमै १० अंकले घटेर परिसूचक २३८० अंकको विन्दुमा आइपुगेको थियो। फेरि सम्हालिँदै नेप्से २४३१ अंकमा पुगेको थियो।
• त्यसपछि निरन्तर घट्दै २६ सय अंकमा पुगेको परिसूचक आज २३ सय विन्दुबाट तल झरेको हो। खास गरी, नेपालको राजनीतिक भविष्य अन्योल बन्दा बजार निरन्तर घटिरहेको छ।

नेप्से परिसूचक २६ सय अंकबाट घटेर २३ सयमा आइपुग्दा चन्द्रागिरीको सेयर मूल्य बढेको बढ्यै
काठमाडौं। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ अंकले घटेर २३८९ अंकमा आइपुगेको छ। कारोबार सुरु हुँदा २४१८ अंकबाट सुरु भएको नेप्से २३ सय बिन्दुभन्दा तल आएर रोकिएको हो।

कारोबारको समयमा बढेर सुरु भए पनि त्यसको १० मिनेटमै १० अंकले घटेर परिसूचक २३८० अंकको विन्दुमा आइपुगेको थियो। फेरि सम्हालिँदै नेप्से २४३१ अंकमा पुग्यो।

तर त्यसपछि निरन्तर घट्दै २६ सय अंकमा पुगेको परिसूचक आज २३ सय बिन्दुबाट तल झरेको हो। खास गरी, नेपालको राजनीतिक भविष्य अन्योल बन्दा बजार निरन्तर घटिरहेको छ।

यस क्रममा आज जम्मा ४ अर्ब २४ करोड रूपैयाँको सेयर किनबेच भएको छ। यस्तै, सेयरको किनबेच ९६ लाख कित्ता सेयरमा सिमित बनेको छ।

बजार घटेको दिन आज ५ समूहको सूचक बढेको छ। होटल एण्ड टुरिजम समूह ९० अंकले, व्यापार ५५ अंक र उत्पादनमूलक समूह १० अंकले सुधारिएको छ।

यीबाहेक अन्य सबै समूहमा गिरावट आएको छ। नेप्से परिसूचक निरन्तर घटिरहँदा चन्द्रागिरी हिल्सको सेयर मूल्य निरन्तर बढिरहेको छ।

प्रत्येक दिन ९ प्रतिशतभन्दा बढीको वृद्धि भइरहेको चन्द्रागिरीको सेयर मूल्य प्रति कित्ता ९७२ रूपैयाँ पुगेको छ। यो बाहेक आज अन्य तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्