काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्।
राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले वार्षिकोत्सव समारोह उद्घाटन गरेकी हुन्।
कार्यक्रम उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताइन्।
“चेम्बरजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्त्वपूर्ण आधार निर्माण भएको छ,” राष्ट्रपतिले भनिन्, “नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विभिन्न प्रर्दशनीहरूको आयोजना गर्नुका साथै प्रवर्द्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता वृद्धि गर्न पनि चेम्बर सफल भएको छ।”
औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्त्वपूर्ण भएको राष्ट्रपतिले बताइन्।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महामारी, बाढी, पहिरो, कोभिड–१९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत तथा पुनःस्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले प्रशंसा गरिन्।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको “समृद्ध नेपाल सुखी नेपाली” महाअभियानको सारथी भएको बताए।
“सरकार र निजी क्षेत्र समृद्धिका निम्ति एक रथका दुई पांग्रा हुन्,” अध्यक्ष श्रेष्ठले भने, “हामी उच्चतम सहकार्यको संस्कृति निर्माण गर्न चाहन्छौँ।”
" /> काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्।
राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले वार्षिकोत्सव समारोह उद्घाटन गरेकी हुन्।
कार्यक्रम उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताइन्।
“चेम्बरजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्त्वपूर्ण आधार निर्माण भएको छ,” राष्ट्रपतिले भनिन्, “नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विभिन्न प्रर्दशनीहरूको आयोजना गर्नुका साथै प्रवर्द्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता वृद्धि गर्न पनि चेम्बर सफल भएको छ।”
औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्त्वपूर्ण भएको राष्ट्रपतिले बताइन्।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महामारी, बाढी, पहिरो, कोभिड–१९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत तथा पुनःस्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले प्रशंसा गरिन्।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको “समृद्ध नेपाल सुखी नेपाली” महाअभियानको सारथी भएको बताए।
“सरकार र निजी क्षेत्र समृद्धिका निम्ति एक रथका दुई पांग्रा हुन्,” अध्यक्ष श्रेष्ठले भने, “हामी उच्चतम सहकार्यको संस्कृति निर्माण गर्न चाहन्छौँ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्