काठमाडौं। आज मंगलबार नेपालको स्थानीय बजारमा सुनको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै सुनको भाउ स्थिर कायम गरेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८६ हजार छ सय रुपैयाँ कायम छ। हिजो सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थिय।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार एक सय ५० रुपैयाँ तोकिएको छ। सुनको भाउ स्थिर रहेपनि आज चाँदीको मूल्य भने बढेको छ।

हिजो सोमबार प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज एक हजार दुई सय ८० तोकिएको छ।

" /> काठमाडौं। आज मंगलबार नेपालको स्थानीय बजारमा सुनको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै सुनको भाउ स्थिर कायम गरेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८६ हजार छ सय रुपैयाँ कायम छ। हिजो सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थिय।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार एक सय ५० रुपैयाँ तोकिएको छ। सुनको भाउ स्थिर रहेपनि आज चाँदीको मूल्य भने बढेको छ।

हिजो सोमबार प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज एक हजार दुई सय ८० तोकिएको छ।

"> नेपाली बजारमा सुनको भाउ स्थिर, चाँदीको बढ्यो: Dekhapadhi महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८६ हजार छ सय रुपैयाँ कायम छ। हिजो सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थिय।
• सुनको मूल्य स्थिर कायम भएपनि चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर एक हजार दुई सय ८० रुपैयाँ पुगेको छ।

नेपाली बजारमा सुनको भाउ स्थिर, चाँदीको बढ्यो
काठमाडौं। आज मंगलबार नेपालको स्थानीय बजारमा सुनको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै सुनको भाउ स्थिर कायम गरेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८६ हजार छ सय रुपैयाँ कायम छ। हिजो सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थिय।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार एक सय ५० रुपैयाँ तोकिएको छ। सुनको भाउ स्थिर रहेपनि आज चाँदीको मूल्य भने बढेको छ।

हिजो सोमबार प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज एक हजार दुई सय ८० तोकिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्