काठमाडौं। होमस्टे सेवा गाउँपर्यटनको आधार स्तम्भको रुपमा सावित भएको सँस्कृति, पर्यटन, नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले बताएका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा देशैभरीका होमस्टेकर्मीहरुको सहभागितामा भएको तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीमा मन्त्री ढकालले यस्तो बताएका हुन्।

समुदायमा आर्थिक, सामाजिक र प्राकृतिकरुपमा समृद्धि ल्याउन होमस्टे सेवालाई विस्तार गर्दै लगिनु पर्ने मन्त्री ढकालको भनाई छ। विश्वव्यापी महामारीकोरुपमा रहेको कोरोनाका कारण लकडाउन पछिको रोजाई होमस्टे क्षेत्र रहेको छ।
स्वच्छ र सफा सुन्दर गाउँपर्यटनले नै समुदायमा आर्थिक समृद्धि हुने बताए। कार्यशाला गोष्ठीमा देशैभरबाट छानिएर आएका २१५ जना अगुवा होमस्टेकर्मीहरुको सहभागिता रहेको थियो।

कार्यशाला गोष्ठीको अवसरमा ७ वटै प्रदेशका उत्कृष्ट होमस्टेहरु साँघु कोलडाँडा सामुदायिक होमस्टे (ताप्लेजुङ्ग), सुनाखरी सामुदायिक होमस्टे(पर्सा), नागार्जुन सामुदायिक होमस्टे (काठमाडौं), सुन्तलाबारी सामुदायिक होमस्टे(स्याङ्जा), जगदिशपुर सामुदायिक होमस्टे(कपिलवस्तु), आफर सामुदायिक होमस्टे(सुर्खेत), र थारु सामुदायिक होमस्टे(कैलाली) लाई सम्मान गरिएको थियो।

त्यसैगरी राष्ट्रिय पर्यटन गीतका रचनाकार प्रह्लाद न्यौपाने, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र विश्व पर्यटन संघबाट अवार्ड प्राप्त गरेकोमा कम्यूनिटी होमस्टे नेटवर्कका शिव ढकाललाई सम्मान गरिएको थियो।

कार्यशाला ३ दिनसम्म संचालन गरिएको कार्यशाला गोष्ठिमा होमस्टेको अवसर तथा चुनौतीे, कोभिड १९ पछिको होमस्टेमा स्वच्छता, होमस्टेको नितीगत व्यवस्था र होमस्टेमा तालिम लगायतका विषयमा छलफल भएको थियो।

सुर्खेत घोषणा पत्र

१. देशभरका सातै प्रदेशमा शीघ्र रुपमा वैज्ञानिक होमस्टे संचालन कार्यविधि जारी गर्न नेपाल सरकार समक्ष माग गर्ने ।
२. होमस्टेको ब्राण्डिङ्ग, वर्गिकरण, गुणस्तर, पहिचान र पर्यटक आचारसंहितका लागि आवश्यक मापदण्ड तय गर्ने ।
३. होमस्टेका नाममा फैलिएको विकृति विसंगतीलाई नियन्त्रण गर्न दण्ड जरिवाना तथा पुरस्कारको व्यवस्थाको लागि निरन्तर अनुगमन गर्न र सम्पूर्ण सरोकारवाला निकायहरुसँग समन्वयका लागि आवश्यक संयन्त्र निर्माण गर्न सरकारसंग माग गर्ने ।
४. कोभिड १९ पछिको ग्रामिण पर्यटनको अग्रेणी मोर्चामा रहेको होमस्टेले विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै पर्यटकका लागि सेवा खुल्ला गर्ने ।
५.डिजिटल मार्केटिङका माध्यमबाट नेपालको होमस्टे पर्यटनको बजारीकरणको लागि आवश्यक कार्यहरु अगाडि बढाउने ।
६. देशभर संचालन हुने होमस्टे क्षमता अभिवृद्धि तालिमलाई एकरुपताकासाथ संचालन गर्न पहल गर्ने ।
७. तेश्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठी भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण संस्था तथा निकायहरुलाई धन्यवाद ज्ञापन गर्ने ।

" /> काठमाडौं। होमस्टे सेवा गाउँपर्यटनको आधार स्तम्भको रुपमा सावित भएको सँस्कृति, पर्यटन, नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले बताएका छन्।

"> सात बुँदे सुर्खेत घोषणा पत्र जारी गर्दै तेस्रो राष्ट्रिय होमस्टे गोष्ठी सम्पन्न: Dekhapadhi कर्णाली प्रदेशको राजधानी सुर्खेतमा देशैभरीका होमस्टेकर्मीहरुको सहभागीतामा भएको तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीमा मन्त्री ढकालले यस्तो बताएका हुन्। ">
सात बुँदे सुर्खेत घोषणा पत्र जारी गर्दै तेस्रो राष्ट्रिय होमस्टे गोष्ठी सम्पन्न
काठमाडौं। होमस्टे सेवा गाउँपर्यटनको आधार स्तम्भको रुपमा सावित भएको सँस्कृति, पर्यटन, नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले बताएका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा देशैभरीका होमस्टेकर्मीहरुको सहभागितामा भएको तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीमा मन्त्री ढकालले यस्तो बताएका हुन्।

समुदायमा आर्थिक, सामाजिक र प्राकृतिकरुपमा समृद्धि ल्याउन होमस्टे सेवालाई विस्तार गर्दै लगिनु पर्ने मन्त्री ढकालको भनाई छ। विश्वव्यापी महामारीकोरुपमा रहेको कोरोनाका कारण लकडाउन पछिको रोजाई होमस्टे क्षेत्र रहेको छ।
स्वच्छ र सफा सुन्दर गाउँपर्यटनले नै समुदायमा आर्थिक समृद्धि हुने बताए। कार्यशाला गोष्ठीमा देशैभरबाट छानिएर आएका २१५ जना अगुवा होमस्टेकर्मीहरुको सहभागिता रहेको थियो।

कार्यशाला गोष्ठीको अवसरमा ७ वटै प्रदेशका उत्कृष्ट होमस्टेहरु साँघु कोलडाँडा सामुदायिक होमस्टे (ताप्लेजुङ्ग), सुनाखरी सामुदायिक होमस्टे(पर्सा), नागार्जुन सामुदायिक होमस्टे (काठमाडौं), सुन्तलाबारी सामुदायिक होमस्टे(स्याङ्जा), जगदिशपुर सामुदायिक होमस्टे(कपिलवस्तु), आफर सामुदायिक होमस्टे(सुर्खेत), र थारु सामुदायिक होमस्टे(कैलाली) लाई सम्मान गरिएको थियो।

त्यसैगरी राष्ट्रिय पर्यटन गीतका रचनाकार प्रह्लाद न्यौपाने, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र विश्व पर्यटन संघबाट अवार्ड प्राप्त गरेकोमा कम्यूनिटी होमस्टे नेटवर्कका शिव ढकाललाई सम्मान गरिएको थियो।

कार्यशाला ३ दिनसम्म संचालन गरिएको कार्यशाला गोष्ठिमा होमस्टेको अवसर तथा चुनौतीे, कोभिड १९ पछिको होमस्टेमा स्वच्छता, होमस्टेको नितीगत व्यवस्था र होमस्टेमा तालिम लगायतका विषयमा छलफल भएको थियो।

सुर्खेत घोषणा पत्र

१. देशभरका सातै प्रदेशमा शीघ्र रुपमा वैज्ञानिक होमस्टे संचालन कार्यविधि जारी गर्न नेपाल सरकार समक्ष माग गर्ने ।
२. होमस्टेको ब्राण्डिङ्ग, वर्गिकरण, गुणस्तर, पहिचान र पर्यटक आचारसंहितका लागि आवश्यक मापदण्ड तय गर्ने ।
३. होमस्टेका नाममा फैलिएको विकृति विसंगतीलाई नियन्त्रण गर्न दण्ड जरिवाना तथा पुरस्कारको व्यवस्थाको लागि निरन्तर अनुगमन गर्न र सम्पूर्ण सरोकारवाला निकायहरुसँग समन्वयका लागि आवश्यक संयन्त्र निर्माण गर्न सरकारसंग माग गर्ने ।
४. कोभिड १९ पछिको ग्रामिण पर्यटनको अग्रेणी मोर्चामा रहेको होमस्टेले विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै पर्यटकका लागि सेवा खुल्ला गर्ने ।
५.डिजिटल मार्केटिङका माध्यमबाट नेपालको होमस्टे पर्यटनको बजारीकरणको लागि आवश्यक कार्यहरु अगाडि बढाउने ।
६. देशभर संचालन हुने होमस्टे क्षमता अभिवृद्धि तालिमलाई एकरुपताकासाथ संचालन गर्न पहल गर्ने ।
७. तेश्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठी भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण संस्था तथा निकायहरुलाई धन्यवाद ज्ञापन गर्ने ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्