काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकलाई स्पष्टीकरण सोधेको छ। निफ्राले यही आर्थिक वर्षभित्र ३० मिलियन डलरको वण्ड लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत गर्ने बताएको थियो।

उक्त समाचार सत्य भए/नभएको जानकारी गराउनु भन्दै नेप्सले आज स्पष्टीकरण सोधेको हो। भनेको छ, “सञ्चारमाध्यममा आएजस्तो लण्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको वण्ड जारी गर्न लागेको हो ?”

कम्पनीले केही दिनअघि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा चालू आर्थिक वर्षमा नै ८.५ प्रतिशतको ब्याज तोकी वण्ड जारी गर्ने बताएको थियो।

उक्त वण्ड लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने बताएको थियो। यसैगरी, नेप्सेले राणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको हो? भनेर अर्को प्रश्न गरेको छ।

इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्स्योरेन्स वण्डका सम्बन्धमा छलफल कहाँ पुग्यो, कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने हो वा होइन भनेर प्रश्न सोधेको छ।

यी प्रश्नको जवाफ निफ्राले आगामी तीन दिनभित्र दिनुपर्छ।

" /> काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकलाई स्पष्टीकरण सोधेको छ। निफ्राले यही आर्थिक वर्षभित्र ३० मिलियन डलरको वण्ड लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत गर्ने बताएको थियो।

उक्त समाचार सत्य भए/नभएको जानकारी गराउनु भन्दै नेप्सले आज स्पष्टीकरण सोधेको हो। भनेको छ, “सञ्चारमाध्यममा आएजस्तो लण्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको वण्ड जारी गर्न लागेको हो ?”

कम्पनीले केही दिनअघि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा चालू आर्थिक वर्षमा नै ८.५ प्रतिशतको ब्याज तोकी वण्ड जारी गर्ने बताएको थियो।

उक्त वण्ड लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने बताएको थियो। यसैगरी, नेप्सेले राणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको हो? भनेर अर्को प्रश्न गरेको छ।

इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्स्योरेन्स वण्डका सम्बन्धमा छलफल कहाँ पुग्यो, कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने हो वा होइन भनेर प्रश्न सोधेको छ।

यी प्रश्नको जवाफ निफ्राले आगामी तीन दिनभित्र दिनुपर्छ।

"> निफ्रालाई नेप्सेले सोध्यो ६ प्रश्न, तीन दिनभित्र जवाफ दिनुपर्ने (भिडियोसहित): Dekhapadhi नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकलाई स्पष्टीकरण सोधेको छ।
• कम्पनीले केही दिनअघि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा चालू आर्थिक वर्षमा नै ८.५ प्रतिशतको ब्याज तोकी वण्ड जारी गर्ने बताएको थियो।

निफ्रालाई नेप्सेले सोध्यो ६ प्रश्न, तीन दिनभित्र जवाफ दिनुपर्ने (भिडियोसहित)
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकलाई स्पष्टीकरण सोधेको छ। निफ्राले यही आर्थिक वर्षभित्र ३० मिलियन डलरको वण्ड लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत गर्ने बताएको थियो।

उक्त समाचार सत्य भए/नभएको जानकारी गराउनु भन्दै नेप्सले आज स्पष्टीकरण सोधेको हो। भनेको छ, “सञ्चारमाध्यममा आएजस्तो लण्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको वण्ड जारी गर्न लागेको हो ?”

कम्पनीले केही दिनअघि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा चालू आर्थिक वर्षमा नै ८.५ प्रतिशतको ब्याज तोकी वण्ड जारी गर्ने बताएको थियो।

उक्त वण्ड लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने बताएको थियो। यसैगरी, नेप्सेले राणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको हो? भनेर अर्को प्रश्न गरेको छ।

इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्स्योरेन्स वण्डका सम्बन्धमा छलफल कहाँ पुग्यो, कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने हो वा होइन भनेर प्रश्न सोधेको छ।

यी प्रश्नको जवाफ निफ्राले आगामी तीन दिनभित्र दिनुपर्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्