काठमाडौं। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४० अंकले सुधारिएको छ। कारोबार खुलेदेखि नै सुधार हुँदै बजारले दोहोरो अंकको वृद्धि हासिल गरेको हो।

आज २३ सय ९९ अंकबाट सुरु भएको नेप्से परिसूचक बन्द हुँदासम्मा ४० अंकको वृद्धि हासिल गर्दै २४ सय ३२ अंकमा पुगेको छ।

यस क्रममा आज नेप्सेमा तीन अर्ब ३७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, ८६ लाख कित्ता सेयर किनबेच भएको छ।

आज नेप्सेमा कारोबार भएका सबै समूहको सूचक बढेको छ। १३ समूहमध्ये सबैभन्दा बढी जीवनबीमा समूह ३७२ अंकले र निर्जीवन बीमा समूह २२४ अंकले बढेको छ।

बजार उत्साहजनक ढंगले अगाडि बढ्दा आज ६ समूहको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

" /> काठमाडौं। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४० अंकले सुधारिएको छ। कारोबार खुलेदेखि नै सुधार हुँदै बजारले दोहोरो अंकको वृद्धि हासिल गरेको हो।

आज २३ सय ९९ अंकबाट सुरु भएको नेप्से परिसूचक बन्द हुँदासम्मा ४० अंकको वृद्धि हासिल गर्दै २४ सय ३२ अंकमा पुगेको छ।

यस क्रममा आज नेप्सेमा तीन अर्ब ३७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, ८६ लाख कित्ता सेयर किनबेच भएको छ।

आज नेप्सेमा कारोबार भएका सबै समूहको सूचक बढेको छ। १३ समूहमध्ये सबैभन्दा बढी जीवनबीमा समूह ३७२ अंकले र निर्जीवन बीमा समूह २२४ अंकले बढेको छ।

बजार उत्साहजनक ढंगले अगाडि बढ्दा आज ६ समूहको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

"> सेयर बजार ४० अंकले बढे पनि कारोबार रकम साढे तीन अर्बमा सीमित: Dekhapadhi आज २३ सय ९९ अंकबाट सुरु भएको नेप्से परिसूचक बन्द हुँदासम्ममा ४० अंकको वृद्धि हासिल गर्दै २४ सय ३२ अंकमा पुगेको छ।
• यस क्रममा आज नेप्सेमा तीन अर्ब ३७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, ८६ लाख कित्ता सेयर किनबेच भएको छ।

सेयर बजार ४० अंकले बढे पनि कारोबार रकम साढे तीन अर्बमा सीमित
काठमाडौं। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४० अंकले सुधारिएको छ। कारोबार खुलेदेखि नै सुधार हुँदै बजारले दोहोरो अंकको वृद्धि हासिल गरेको हो।

आज २३ सय ९९ अंकबाट सुरु भएको नेप्से परिसूचक बन्द हुँदासम्मा ४० अंकको वृद्धि हासिल गर्दै २४ सय ३२ अंकमा पुगेको छ।

यस क्रममा आज नेप्सेमा तीन अर्ब ३७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, ८६ लाख कित्ता सेयर किनबेच भएको छ।

आज नेप्सेमा कारोबार भएका सबै समूहको सूचक बढेको छ। १३ समूहमध्ये सबैभन्दा बढी जीवनबीमा समूह ३७२ अंकले र निर्जीवन बीमा समूह २२४ अंकले बढेको छ।

बजार उत्साहजनक ढंगले अगाडि बढ्दा आज ६ समूहको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्