काठमाडौं। अनलाइन खेल (इ-गेमिङ्ग)को दुनियामा नयाँ आयाम थपिएको छ। इ-गेमिङ्गमध्येकै एक पब्जीका खेलाडीहरू पनि अब संस्थासँग आबद्धता हुँदै व्यावसायिक रूपमा अगाडि बढ्ने भएका छन्।

राजधानीमा आज पब्जीका खेलाडीहरुलाई आफ्नो संस्थामा आबद्धता गर्दै ‘द रियल सोल्जर्स’ (डीआरएस)ले इ-गेमिङ्गमा नयाँ आयाम थपेको हो। बिहीबार डीआरएसका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेल र खेलाडीहरूले रोयल सिंघी होटलमा सम्झौता पत्रमा हस्ताक्षर गरे। अब डीआरएससँग आबद्ध खेलाडीहरूले एक वर्षका लागि मासिक तलब र भत्ता प्राप्त गर्नेछन्।

साथै बुटक्याम्पका दौरान सम्पूर्ण खर्च डीआरएसले व्यहोर्ने भएको छ। कति रकममा सम्झौता गरिएको भन्ने प्रश्नको जवाफमा कार्यकारी अधिकृत भिक्टरले सम्झौतामा रकमका बारेमा नखुलाउने बुँदा राखिएकोले त्यसका बारेमा बोल्न नमिल्ने बताए। उनले सर्वसाधारण खेलाडीहरूले प्राप्त गर्ने रकम प्राप्त गर्ने समेत बताए।

नेपालमा पब्जी र इ-गेमिङ्गलाई व्यावसायिक बनाउनुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै नयाँ आयाममा पाइला चालेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

डीआरएसले आफ्नो टिममा युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ्ग (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एमआराबोरो)लाई आबद्धता गरेको हो। टोली व्यवस्थापकमा संगिन भट्टराई रहेका छन्। आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकहरूबाट समेत प्रशिक्षण गराइने विज्ञप्तिमा जनाइएको छ।

" /> काठमाडौं। अनलाइन खेल (इ-गेमिङ्ग)को दुनियामा नयाँ आयाम थपिएको छ। इ-गेमिङ्गमध्येकै एक पब्जीका खेलाडीहरू पनि अब संस्थासँग आबद्धता हुँदै व्यावसायिक रूपमा अगाडि बढ्ने भएका छन्।

राजधानीमा आज पब्जीका खेलाडीहरुलाई आफ्नो संस्थामा आबद्धता गर्दै ‘द रियल सोल्जर्स’ (डीआरएस)ले इ-गेमिङ्गमा नयाँ आयाम थपेको हो। बिहीबार डीआरएसका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेल र खेलाडीहरूले रोयल सिंघी होटलमा सम्झौता पत्रमा हस्ताक्षर गरे। अब डीआरएससँग आबद्ध खेलाडीहरूले एक वर्षका लागि मासिक तलब र भत्ता प्राप्त गर्नेछन्।

साथै बुटक्याम्पका दौरान सम्पूर्ण खर्च डीआरएसले व्यहोर्ने भएको छ। कति रकममा सम्झौता गरिएको भन्ने प्रश्नको जवाफमा कार्यकारी अधिकृत भिक्टरले सम्झौतामा रकमका बारेमा नखुलाउने बुँदा राखिएकोले त्यसका बारेमा बोल्न नमिल्ने बताए। उनले सर्वसाधारण खेलाडीहरूले प्राप्त गर्ने रकम प्राप्त गर्ने समेत बताए।

नेपालमा पब्जी र इ-गेमिङ्गलाई व्यावसायिक बनाउनुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै नयाँ आयाममा पाइला चालेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

डीआरएसले आफ्नो टिममा युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ्ग (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एमआराबोरो)लाई आबद्धता गरेको हो। टोली व्यवस्थापकमा संगिन भट्टराई रहेका छन्। आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकहरूबाट समेत प्रशिक्षण गराइने विज्ञप्तिमा जनाइएको छ।

"> डीआरएस इ-गेमिङ्ग र खेलाडीबीच सम्झौता: Dekhapadhi
डीआरएस इ-गेमिङ्ग र खेलाडीबीच सम्झौता
काठमाडौं। अनलाइन खेल (इ-गेमिङ्ग)को दुनियामा नयाँ आयाम थपिएको छ। इ-गेमिङ्गमध्येकै एक पब्जीका खेलाडीहरू पनि अब संस्थासँग आबद्धता हुँदै व्यावसायिक रूपमा अगाडि बढ्ने भएका छन्।

राजधानीमा आज पब्जीका खेलाडीहरुलाई आफ्नो संस्थामा आबद्धता गर्दै ‘द रियल सोल्जर्स’ (डीआरएस)ले इ-गेमिङ्गमा नयाँ आयाम थपेको हो। बिहीबार डीआरएसका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेल र खेलाडीहरूले रोयल सिंघी होटलमा सम्झौता पत्रमा हस्ताक्षर गरे। अब डीआरएससँग आबद्ध खेलाडीहरूले एक वर्षका लागि मासिक तलब र भत्ता प्राप्त गर्नेछन्।

साथै बुटक्याम्पका दौरान सम्पूर्ण खर्च डीआरएसले व्यहोर्ने भएको छ। कति रकममा सम्झौता गरिएको भन्ने प्रश्नको जवाफमा कार्यकारी अधिकृत भिक्टरले सम्झौतामा रकमका बारेमा नखुलाउने बुँदा राखिएकोले त्यसका बारेमा बोल्न नमिल्ने बताए। उनले सर्वसाधारण खेलाडीहरूले प्राप्त गर्ने रकम प्राप्त गर्ने समेत बताए।

नेपालमा पब्जी र इ-गेमिङ्गलाई व्यावसायिक बनाउनुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै नयाँ आयाममा पाइला चालेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

डीआरएसले आफ्नो टिममा युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ्ग (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एमआराबोरो)लाई आबद्धता गरेको हो। टोली व्यवस्थापकमा संगिन भट्टराई रहेका छन्। आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकहरूबाट समेत प्रशिक्षण गराइने विज्ञप्तिमा जनाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्