काठमाडौं। नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको छ।

व्यवसायी, व्यक्तित्वहरू तथा एनआरएनसमेतको लगानी रहेको संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त जलविद्युत् आयोजना म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकास्थित ठूलो खोलामा निर्माण हुनेछ।

तीन अर्ब ६० करोड रूपैयाँ लागतमा निर्माण हुने उक्त आयोजनामा नेपाल बैंकको अगुवाइ रहेको विभिन्न ४ वटा बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहनेछ।

ती बैंक तथा वित्तीय संस्थाहरूले दुई अर्ब ५२ करोडभन्दा बढी लगानी गर्ने सम्झौतामा संयुक्त ऊर्जाका अध्यक्ष डा. बद्री केसी र बैंकहरूका तर्फबाट नेपाल बैंकका निमित्त नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले हस्ताक्षर गरे।

उक्त आयोजनामा नेपाल बैंकको ७५ करोड १२ लाख ५२ हजार, राष्ट्रिय वाणिज्य बैंकको ६६ करोड, सिद्धार्थ बैंकको ६४ करोड तथा सनराइज बैंकको ४७ करोड गरी जम्मा २ अर्ब ५२ करोड १२ लाख ५२ हजारको वित्तीय प्रबन्ध गरिएको हो।

" /> काठमाडौं। नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको छ।

व्यवसायी, व्यक्तित्वहरू तथा एनआरएनसमेतको लगानी रहेको संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त जलविद्युत् आयोजना म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकास्थित ठूलो खोलामा निर्माण हुनेछ।

तीन अर्ब ६० करोड रूपैयाँ लागतमा निर्माण हुने उक्त आयोजनामा नेपाल बैंकको अगुवाइ रहेको विभिन्न ४ वटा बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहनेछ।

ती बैंक तथा वित्तीय संस्थाहरूले दुई अर्ब ५२ करोडभन्दा बढी लगानी गर्ने सम्झौतामा संयुक्त ऊर्जाका अध्यक्ष डा. बद्री केसी र बैंकहरूका तर्फबाट नेपाल बैंकका निमित्त नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले हस्ताक्षर गरे।

उक्त आयोजनामा नेपाल बैंकको ७५ करोड १२ लाख ५२ हजार, राष्ट्रिय वाणिज्य बैंकको ६६ करोड, सिद्धार्थ बैंकको ६४ करोड तथा सनराइज बैंकको ४७ करोड गरी जम्मा २ अर्ब ५२ करोड १२ लाख ५२ हजारको वित्तीय प्रबन्ध गरिएको हो।

"> म्याग्दीको ठूलोखोला जलविद्युत् आयोजनाको स्रोत सुनिश्चित, चार वाणिज्य बैंकले पनि लगानी गर्ने: Dekhapadhi तीन अर्ब ६० करोड रूपैयाँ लागतमा निर्माण हुने उक्त आयोजनामा नेपाल बैंकको अगुवाइ रहेको विभिन्न ४ वटा बैंक तथा बित्तिय संस्थाहरूको सहभागिता रहनेछ। ">
म्याग्दीको ठूलोखोला जलविद्युत् आयोजनाको स्रोत सुनिश्चित, चार वाणिज्य बैंकले पनि लगानी गर्ने
काठमाडौं। नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको छ।

व्यवसायी, व्यक्तित्वहरू तथा एनआरएनसमेतको लगानी रहेको संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त जलविद्युत् आयोजना म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकास्थित ठूलो खोलामा निर्माण हुनेछ।

तीन अर्ब ६० करोड रूपैयाँ लागतमा निर्माण हुने उक्त आयोजनामा नेपाल बैंकको अगुवाइ रहेको विभिन्न ४ वटा बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहनेछ।

ती बैंक तथा वित्तीय संस्थाहरूले दुई अर्ब ५२ करोडभन्दा बढी लगानी गर्ने सम्झौतामा संयुक्त ऊर्जाका अध्यक्ष डा. बद्री केसी र बैंकहरूका तर्फबाट नेपाल बैंकका निमित्त नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले हस्ताक्षर गरे।

उक्त आयोजनामा नेपाल बैंकको ७५ करोड १२ लाख ५२ हजार, राष्ट्रिय वाणिज्य बैंकको ६६ करोड, सिद्धार्थ बैंकको ६४ करोड तथा सनराइज बैंकको ४७ करोड गरी जम्मा २ अर्ब ५२ करोड १२ लाख ५२ हजारको वित्तीय प्रबन्ध गरिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्