काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा २४ अर्ब ६ करोड ८२ लाख रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले सबैभन्दा बढी आयात गरेको सामाग्री सूचीको तेस्रो नम्बरमा मोबाइल परेको छ।

गत आर्थिक वर्ष २०७६/७७ को पहिलो सात महिनामा १३ अर्ब ३ करोड २७ लाख रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएको थियो। यो वर्ष यसमा ८४.७ प्रतिशतले वृद्धि भएको छ।

चालु आर्थिक वर्षको माघ महिनासम्म कुल वस्तुको आयातमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सिमान्त वृद्धि देखिएको छ। यस अवधिमा कुल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँको सामाग्री नेपालले आयात गरेको छ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो सात महिनामा भारतबाट हुने आयात बढेको छ भने चीन र अन्य देशबाट हुने आयात घटेको छ।

सात महिनामा कुल आयातमध्ये भारत, चीन र अन्य देशहरुबाट भएको आयातको अंश क्रमसः ६६.२ प्रतिशत, १४.४ प्रतिशत र १९.४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो अनुपात क्रमसः ६१.८ प्रतिशत, १७.५ प्रतिशत र २१.७ प्रतिशत रहेको थियो।

भन्सार विभागको अनुसार चालु आर्थिक वर्षमा प्रशोधित भटमासको तेल, मोबाइल टेलिफोन, सुन, एम.एस.बिलेट, चामल लगायतका वस्तुको आयात बढेको छ।

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३९ अर्ब ७० करोड ९२ लाख रुपैयाँको डिजेल, ३८ अर्ब १३ करोड ९७ लाख रुपैयाँ एम.एस.बिलेट, २० अर्ब ९८ करोड ९३ लाख रुपैयाँको भटमासको तेला कच्चा, १७ अर्ब ३६ करोड ३१ लाख रुपैयाँको तयारी कपडा नेपालले आयत गरेको छ।

यस्तै, १७ अर्ब ३० करोड २० लाख रुपैयाँको चामल, १७ अर्ब २६ करोड ६३ करोड रुपैयाँको एलपी ग्यास, १५ अर्ब ९६ करोड ५९ लाख रुपैयाँको पेट्रोल, १५ अर्ब ३६ करोड ५० लाख रुपैयाँको एच.आर.सिट, १५ अर्ब १ करोड ८३ लाख रुपैयाँको सुन र ५ खर्ब ८२ अर्ब ४५ करोड ४८ लाख रुपैयाँको अन्य वस्तु नेपालले पछिल्लो सात महिनामा आयात गरेको छ।

" /> काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा २४ अर्ब ६ करोड ८२ लाख रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएको छ।

"> सात महिनामा २४ अर्बभन्दा बढीको मोबाइल नेपाल भित्रियो, अघिल्लो वर्षको तुलनामा ८४.७ प्रतिशतले मोबाइल आयत बढ्यो: Dekhapadhi गत आर्थिक वर्ष २०७६÷७७ को पहिलो सात महिनामा १३ अर्ब ३ करोड २७ लाख रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएको थियो।
• पछिल्लो सात महिनाको अवधिमा कूल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँको वस्तुहरु नेपालले आयात गरेको छ।
• यसको वर्षको साउन देखि माघ मसान्तसम्ममा मात्र नेपालले १७ अर्ब ३० करोड २० लाख रुपैयाँको चामल विभिन्न देशबाट भित्र्याएको छ।

सात महिनामा २४ अर्बभन्दा बढीको मोबाइल नेपाल भित्रियो, अघिल्लो वर्षको तुलनामा ८४.७ प्रतिशतले मोबाइल आयत बढ्यो
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा २४ अर्ब ६ करोड ८२ लाख रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले सबैभन्दा बढी आयात गरेको सामाग्री सूचीको तेस्रो नम्बरमा मोबाइल परेको छ।

गत आर्थिक वर्ष २०७६/७७ को पहिलो सात महिनामा १३ अर्ब ३ करोड २७ लाख रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएको थियो। यो वर्ष यसमा ८४.७ प्रतिशतले वृद्धि भएको छ।

चालु आर्थिक वर्षको माघ महिनासम्म कुल वस्तुको आयातमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सिमान्त वृद्धि देखिएको छ। यस अवधिमा कुल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँको सामाग्री नेपालले आयात गरेको छ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो सात महिनामा भारतबाट हुने आयात बढेको छ भने चीन र अन्य देशबाट हुने आयात घटेको छ।

सात महिनामा कुल आयातमध्ये भारत, चीन र अन्य देशहरुबाट भएको आयातको अंश क्रमसः ६६.२ प्रतिशत, १४.४ प्रतिशत र १९.४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो अनुपात क्रमसः ६१.८ प्रतिशत, १७.५ प्रतिशत र २१.७ प्रतिशत रहेको थियो।

भन्सार विभागको अनुसार चालु आर्थिक वर्षमा प्रशोधित भटमासको तेल, मोबाइल टेलिफोन, सुन, एम.एस.बिलेट, चामल लगायतका वस्तुको आयात बढेको छ।

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३९ अर्ब ७० करोड ९२ लाख रुपैयाँको डिजेल, ३८ अर्ब १३ करोड ९७ लाख रुपैयाँ एम.एस.बिलेट, २० अर्ब ९८ करोड ९३ लाख रुपैयाँको भटमासको तेला कच्चा, १७ अर्ब ३६ करोड ३१ लाख रुपैयाँको तयारी कपडा नेपालले आयत गरेको छ।

यस्तै, १७ अर्ब ३० करोड २० लाख रुपैयाँको चामल, १७ अर्ब २६ करोड ६३ करोड रुपैयाँको एलपी ग्यास, १५ अर्ब ९६ करोड ५९ लाख रुपैयाँको पेट्रोल, १५ अर्ब ३६ करोड ५० लाख रुपैयाँको एच.आर.सिट, १५ अर्ब १ करोड ८३ लाख रुपैयाँको सुन र ५ खर्ब ८२ अर्ब ४५ करोड ४८ लाख रुपैयाँको अन्य वस्तु नेपालले पछिल्लो सात महिनामा आयात गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्