काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ। आयोजना प्रभावित स्थानीयलाई सेयर जारी गरेपछि कम्पनीले सर्वसाधारणका लागि आइपीओ खुलाएको हो।

कम्पनीले एक सय रुपैयाँ अंकित २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर बिक्री खुला गरेको छ। जसमध्ये ५८ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ।

यसैगरी, कम्पनीको एक लाख ४५ हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ। कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर बाँकी रहेको २६ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन गर्न पाउँछन्।

आज चैत ५ गतेदेखि बिक्री खुलाइएको कम्पनीको सेयरमा आवेदन चैत १० गतेसम्ममा र बिक्री नभएमा अवस्थामा चैत २० सम्ममा आवेदन दिन सकिनेछ।

आइपीओमा सर्वसाधारण न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्म आवेदन गर्न सक्छन्। सिंगटी इनर्जीको सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल छ।

" /> काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ। आयोजना प्रभावित स्थानीयलाई सेयर जारी गरेपछि कम्पनीले सर्वसाधारणका लागि आइपीओ खुलाएको हो।

कम्पनीले एक सय रुपैयाँ अंकित २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर बिक्री खुला गरेको छ। जसमध्ये ५८ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ।

यसैगरी, कम्पनीको एक लाख ४५ हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ। कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर बाँकी रहेको २६ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन गर्न पाउँछन्।

आज चैत ५ गतेदेखि बिक्री खुलाइएको कम्पनीको सेयरमा आवेदन चैत १० गतेसम्ममा र बिक्री नभएमा अवस्थामा चैत २० सम्ममा आवेदन दिन सकिनेछ।

आइपीओमा सर्वसाधारण न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्म आवेदन गर्न सक्छन्। सिंगटी इनर्जीको सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल छ।

"> आजदेखि सिंगटी हाइड्रोको आइपीओ, कतिले पाउलान् ?: Dekhapadhi कम्पनीले एक सय रुपैयाँ अंकित २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर बिक्री खुला गरेको छ।
• जसमध्ये ५८ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। यसैगरी, कम्पनीको एक लाख ४५ हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ।

आजदेखि सिंगटी हाइड्रोको आइपीओ, कतिले पाउलान् ?
काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ। आयोजना प्रभावित स्थानीयलाई सेयर जारी गरेपछि कम्पनीले सर्वसाधारणका लागि आइपीओ खुलाएको हो।

कम्पनीले एक सय रुपैयाँ अंकित २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर बिक्री खुला गरेको छ। जसमध्ये ५८ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ।

यसैगरी, कम्पनीको एक लाख ४५ हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ। कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर बाँकी रहेको २६ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन गर्न पाउँछन्।

आज चैत ५ गतेदेखि बिक्री खुलाइएको कम्पनीको सेयरमा आवेदन चैत १० गतेसम्ममा र बिक्री नभएमा अवस्थामा चैत २० सम्ममा आवेदन दिन सकिनेछ।

आइपीओमा सर्वसाधारण न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्म आवेदन गर्न सक्छन्। सिंगटी इनर्जीको सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्