काठमाडौं। सात लाख ४९ हजार ९ सय रुपैयाँ पर्ने केटीएम २५० एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा आएको छ।
केटीएम बाइकको नेपालको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले एड्भेन्चर २५० सार्वजनिक गरेको हो।
विक्रेता हंशराज हुलासचन्दका अनुसार यो मोटरसाइकल देशभरका सोरुममा बुकिङ सुरु भइसकेको छ।
यसमा २४८ सिसीको डिओएचसिफोर–भल्भसिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन रहेको बताइएको छ। यो इन्जिनले इलेक्ट्रोनिक फ्युल इन्जेक्सनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्क अधिकतम शक्ति प्रदान गर्छ।
मोटरसाइकलमा १४.५ लिटर ट्यांक र इन्धन खपत कम गर्ने बिएससिक्स इमिसन इन्जिनले चालकलाई लामो दूरीका एड्भेन्चर गर्न प्रोत्साहित गर्छ।