काठमाडौं। विश्व बैंकले ‘समृद्धिका लागि वन’ आयोजनाका लागि नेपाललाई २ अर्ब ८० करोड रुपैयाँ दिने भएको हो। आज अर्थमन्त्रालयमा भएको सम्झौताअनुसार विश्व बैंकले नेपाललाई अनुदान र ऋणस्वरुप उक्त रकम दिने छ।

उक्त रकम नेपालको वनलाई दिगो व्यवस्थापन र समुदायमा आधारित वन संरक्षण प्रयासलाई टेवा पु¥याउन खर्च गरिने छ। मन्त्रालयका अनुसार २ अर्ब ९ करोड रुपैयाँ ऋण र ७१ करोड रुपैयाँ अनुदान स्वरुप नेपाललाई उपलब्ध हुनेछ।

सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे।

अर्थ मन्त्रालय र विश्व बैंकबीचको यस सम्झौताले देशका ५० वटा स्थानीय तहलाई सहयोग पुग्ने छ। यस आयोजनाले नेपालको वनमा आधारित निजी क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पुग्ने अर्थसचिव ढुंगानाले बताए।

विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले आयोजना हरित आर्थिक वृद्धिको सुरुवात विन्दु हुने बताए।

सोही अवसरमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसबीच आयोजनाको सहमतिपत्रमा पनि हस्ताक्षर भएको छ।

आयोजनाको कार्यान्वयन गर्ने एक संस्थाका रूपमा कृषि विकास बैंकले वनमा आधारित साना र मझौला उद्यमहरूको स्थापना र सुदृढीकरण गर्न कर्जाको डिजाइन र परीक्षण गर्नेछ।

" /> काठमाडौं। विश्व बैंकले ‘समृद्धिका लागि वन’ आयोजनाका लागि नेपाललाई २ अर्ब ८० करोड रुपैयाँ दिने भएको हो। आज अर्थमन्त्रालयमा भएको सम्झौताअनुसार विश्व बैंकले नेपाललाई अनुदान र ऋणस्वरुप उक्त रकम दिने छ।

उक्त रकम नेपालको वनलाई दिगो व्यवस्थापन र समुदायमा आधारित वन संरक्षण प्रयासलाई टेवा पु¥याउन खर्च गरिने छ। मन्त्रालयका अनुसार २ अर्ब ९ करोड रुपैयाँ ऋण र ७१ करोड रुपैयाँ अनुदान स्वरुप नेपाललाई उपलब्ध हुनेछ।

सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे।

अर्थ मन्त्रालय र विश्व बैंकबीचको यस सम्झौताले देशका ५० वटा स्थानीय तहलाई सहयोग पुग्ने छ। यस आयोजनाले नेपालको वनमा आधारित निजी क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पुग्ने अर्थसचिव ढुंगानाले बताए।

विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले आयोजना हरित आर्थिक वृद्धिको सुरुवात विन्दु हुने बताए।

सोही अवसरमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसबीच आयोजनाको सहमतिपत्रमा पनि हस्ताक्षर भएको छ।

आयोजनाको कार्यान्वयन गर्ने एक संस्थाका रूपमा कृषि विकास बैंकले वनमा आधारित साना र मझौला उद्यमहरूको स्थापना र सुदृढीकरण गर्न कर्जाको डिजाइन र परीक्षण गर्नेछ।

"> ‘समृद्धिका लागि वन’ आयोजनाका लागि नेपाललाई विश्व बैंकको २ अर्ब ८० करोड सहुलियतपूर्ण ऋण: Dekhapadhi
‘समृद्धिका लागि वन’ आयोजनाका लागि नेपाललाई विश्व बैंकको २ अर्ब ८० करोड सहुलियतपूर्ण ऋण
काठमाडौं। विश्व बैंकले ‘समृद्धिका लागि वन’ आयोजनाका लागि नेपाललाई २ अर्ब ८० करोड रुपैयाँ दिने भएको हो। आज अर्थमन्त्रालयमा भएको सम्झौताअनुसार विश्व बैंकले नेपाललाई अनुदान र ऋणस्वरुप उक्त रकम दिने छ।

उक्त रकम नेपालको वनलाई दिगो व्यवस्थापन र समुदायमा आधारित वन संरक्षण प्रयासलाई टेवा पु¥याउन खर्च गरिने छ। मन्त्रालयका अनुसार २ अर्ब ९ करोड रुपैयाँ ऋण र ७१ करोड रुपैयाँ अनुदान स्वरुप नेपाललाई उपलब्ध हुनेछ।

सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे।

अर्थ मन्त्रालय र विश्व बैंकबीचको यस सम्झौताले देशका ५० वटा स्थानीय तहलाई सहयोग पुग्ने छ। यस आयोजनाले नेपालको वनमा आधारित निजी क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पुग्ने अर्थसचिव ढुंगानाले बताए।

विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले आयोजना हरित आर्थिक वृद्धिको सुरुवात विन्दु हुने बताए।

सोही अवसरमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसबीच आयोजनाको सहमतिपत्रमा पनि हस्ताक्षर भएको छ।

आयोजनाको कार्यान्वयन गर्ने एक संस्थाका रूपमा कृषि विकास बैंकले वनमा आधारित साना र मझौला उद्यमहरूको स्थापना र सुदृढीकरण गर्न कर्जाको डिजाइन र परीक्षण गर्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्