काठमाडौं। नेपाल पर्यटन बोर्डले कोरोना महामारीले थलिएको नेपालको पर्यटन प्रवर्द्धन सुरु गर्न भारतमा आयोजना हुने साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे) मा सहभागिता जनाउने भएको छ।

ग्रेटर नोयडामा कार्यक्रम २४ देखि २६ मार्चसम्म चल्नेछ। कार्यक्रममा नेपालबाट २५ वटा कम्पनी सहभागी हुनेछन्।

पर्यटन प्रर्वद्धनका लागि छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप सहभागिता जनाउन लागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले बताए।
 

" /> काठमाडौं। नेपाल पर्यटन बोर्डले कोरोना महामारीले थलिएको नेपालको पर्यटन प्रवर्द्धन सुरु गर्न भारतमा आयोजना हुने साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे) मा सहभागिता जनाउने भएको छ।

ग्रेटर नोयडामा कार्यक्रम २४ देखि २६ मार्चसम्म चल्नेछ। कार्यक्रममा नेपालबाट २५ वटा कम्पनी सहभागी हुनेछन्।

पर्यटन प्रर्वद्धनका लागि छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप सहभागिता जनाउन लागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले बताए।
 

"> कोभिडपछि पहिलो अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन: Dekhapadhi बोर्डले साउथ एसियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे) मा सहभागिता जनाउने भएको छ। ">
कोभिडपछि पहिलो अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन <p style="text-align: justify;">काठमाडौं। नेपाल पर्यटन बोर्डले कोरोना महामारीले थलिएको नेपालको पर्यटन प्रवर्द्धन&nbsp;सुरु गर्न भारतमा आयोजना हुने साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे) मा सहभागिता जनाउने भएको छ।</p> <p style="text-align: justify;">ग्रेटर नोयडामा कार्यक्रम २४ देखि २६ मार्चसम्म चल्नेछ। कार्यक्रममा नेपालबाट २५ वटा कम्पनी सहभागी हुनेछन्।</p> <p style="text-align: justify;">पर्यटन प्रर्वद्धनका लागि छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप सहभागिता जनाउन लागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले बताए।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्