काठमाडौं। सरकारले होटल उद्योगको रूपमा दर्ता भइ सञ्चालन भएका होटलहरूलाई विद्युत् डिमान्ड शुल्कमा राहत प्याकेज सार्वजनिक गरेको छ।

गत २०७६ चैत ९ गतेदेखि २०७७ भदौ मसान्तसम्म शतप्रतिशत छुट र भदौदेखि माघ मसान्तसम्म ५० प्रतिशत शुल्कमा छुट दिने निर्णय गरेको छ।

नियमित नवीकरण र कर विवरण पेश गरेका होटलहरूले मात्रै यो राहत पाउने भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले बताए।

" /> काठमाडौं। सरकारले होटल उद्योगको रूपमा दर्ता भइ सञ्चालन भएका होटलहरूलाई विद्युत् डिमान्ड शुल्कमा राहत प्याकेज सार्वजनिक गरेको छ।

गत २०७६ चैत ९ गतेदेखि २०७७ भदौ मसान्तसम्म शतप्रतिशत छुट र भदौदेखि माघ मसान्तसम्म ५० प्रतिशत शुल्कमा छुट दिने निर्णय गरेको छ।

नियमित नवीकरण र कर विवरण पेश गरेका होटलहरूले मात्रै यो राहत पाउने भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले बताए।

"> होटललाई विद्युत् डिमान्ड शुल्कमा सरकारद्वारा राहत: Dekhapadhi
होटललाई विद्युत् डिमान्ड शुल्कमा सरकारद्वारा राहत <p style="text-align: justify;">काठमाडौं। सरकारले होटल उद्योगको रूपमा दर्ता भइ सञ्चालन भएका होटलहरूलाई विद्युत् डिमान्ड शुल्कमा राहत प्याकेज सार्वजनिक गरेको छ।</p> <p style="text-align: justify;">गत २०७६ चैत ९ गतेदेखि २०७७ भदौ मसान्तसम्म शतप्रतिशत छुट र भदौदेखि माघ मसान्तसम्म ५० प्रतिशत शुल्कमा छुट दिने निर्णय गरेको छ।</p> <p style="text-align: justify;">नियमित नवीकरण र कर विवरण पेश गरेका होटलहरूले मात्रै यो राहत पाउने भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्