काठमाडौं। सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। प्रति क्वीन्टल तीन हजार एक सय ११ रूपैयाँ निर्धारण गरिएको हो।

सरकार प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा चालु आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले गहुँको समर्थन मूल्य निर्धारण गरेको हो।

" /> काठमाडौं। सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। प्रति क्वीन्टल तीन हजार एक सय ११ रूपैयाँ निर्धारण गरिएको हो।

सरकार प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा चालु आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले गहुँको समर्थन मूल्य निर्धारण गरेको हो।

"> गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार : Dekhapadhi
गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार  <p style="text-align: justify;">काठमाडौं। सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। प्रति क्वीन्टल तीन हजार एक सय ११ रूपैयाँ निर्धारण गरिएको हो।</p> <p style="text-align: justify;">सरकार प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा चालु आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले गहुँको समर्थन मूल्य निर्धारण गरेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्