काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने रूखहरू कटान गर्न सरकारले स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

स्वीकृतिसँगै प्राधिकरणले विमानस्थल रनवेका निम्ति हवाइ सुरक्षा र जोखिमजन्य अवस्थामा रहेका रूखहरू कटान गर्नेछ।

वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सरकारले कटानका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

" /> काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने रूखहरू कटान गर्न सरकारले स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

स्वीकृतिसँगै प्राधिकरणले विमानस्थल रनवेका निम्ति हवाइ सुरक्षा र जोखिमजन्य अवस्थामा रहेका रूखहरू कटान गर्नेछ।

वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सरकारले कटानका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

"> पोखरा विमानस्थलमा पर्ने रूख काट्न स्वीकृति: Dekhapadhi
पोखरा विमानस्थलमा पर्ने रूख काट्न स्वीकृति <p style="text-align: justify;">काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने रूखहरू कटान गर्न सरकारले स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।</p> <p style="text-align: justify;">स्वीकृतिसँगै प्राधिकरणले विमानस्थल रनवेका निम्ति हवाइ सुरक्षा र जोखिमजन्य अवस्थामा रहेका रूखहरू कटान गर्नेछ।</p> <p style="text-align: justify;">वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सरकारले कटानका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्