काठमाडौं। मन्त्रिपरिषद् बैठकले भारतको रक्सौलदेखि काठमाडौंसम्म ब्रोडगेज रेलमार्ग निर्माणका लागि भारत सरकारसँग हुने समझदारी पत्रलाई स्वीकृत गरेको छ।

समझदारी पत्रमा हस्ताक्षर गर्न भने रेल विभागका महानिर्देशकलाई अख्तियारी दिइने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको हो।

" /> काठमाडौं। मन्त्रिपरिषद् बैठकले भारतको रक्सौलदेखि काठमाडौंसम्म ब्रोडगेज रेलमार्ग निर्माणका लागि भारत सरकारसँग हुने समझदारी पत्रलाई स्वीकृत गरेको छ।

समझदारी पत्रमा हस्ताक्षर गर्न भने रेल विभागका महानिर्देशकलाई अख्तियारी दिइने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको हो।

"> रक्सौलदेखि काठमाडौँसम्म रेलका लागि भारतसँग समझदारी पत्र स्वीकृत: Dekhapadhi
रक्सौलदेखि काठमाडौँसम्म रेलका लागि भारतसँग समझदारी पत्र स्वीकृत <p style="text-align: justify;">काठमाडौं। मन्त्रिपरिषद् बैठकले भारतको रक्सौलदेखि काठमाडौंसम्म ब्रोडगेज रेलमार्ग निर्माणका लागि भारत सरकारसँग हुने समझदारी पत्रलाई स्वीकृत गरेको छ।</p> <p style="text-align: justify;">समझदारी पत्रमा हस्ताक्षर गर्न भने रेल विभागका महानिर्देशकलाई अख्तियारी दिइने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्