काठमाडौं। थाइल्याण्डको बैंककमा यही चैत १० देखि १३ गतेसम्म आयोजना हुने दीगो विकाससम्बन्धी आठौं एशिया प्रशान्त मञ्चको भर्चुअल कार्यक्रममा सहभागी हुने छ सदस्यीय प्रतिनिधिमण्डल मनोनित भएका छन्।
आगामी २०७८ बैशाख १४ देखि १६ गतेसम्म संयुक्त राष्ट्र सङ्घीय एशिया प्रशान्त सामाजिक परिषद्को ७७ औँ बैठकका लागि पनि सरकारले प्रतिनिधिमण्डल मनोनित गरेको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलेको संयोजकत्वमा सरकारले छ सदस्यीय प्रतिनिधिमण्डल मनोनित गरेको हो।
" />

">
दीगो विकाससम्बन्धी भर्चुअल कार्यक्रमका लागि छ सदस्यीय प्रतिनिधिमण्डल मनोनित: Dekhapadhi
दीगो विकाससम्बन्धी भर्चुअल कार्यक्रमका लागि छ सदस्यीय प्रतिनिधिमण्डल मनोनित
<p style="text-align: justify;">काठमाडौं। थाइल्याण्डको बैंककमा यही चैत १० देखि १३ गतेसम्म आयोजना हुने दीगो विकाससम्बन्धी आठौं एशिया प्रशान्त मञ्चको भर्चुअल कार्यक्रममा सहभागी हुने छ सदस्यीय प्रतिनिधिमण्डल मनोनित भएका छन्।</p>
<p style="text-align: justify;">आगामी २०७८ बैशाख १४ देखि १६ गतेसम्म संयुक्त राष्ट्र सङ्घीय एशिया प्रशान्त सामाजिक परिषद्को ७७ औँ बैठकका लागि पनि सरकारले प्रतिनिधिमण्डल मनोनित गरेको छ।</p>
<p style="text-align: justify;">राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलेको संयोजकत्वमा सरकारले छ सदस्यीय प्रतिनिधिमण्डल मनोनित गरेको हो।</p>